Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank
Result

पहिरोले घर बगायो, एकको मृत्यु तीन बेपत्ता

[caption id=\"attachment_91582\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] दोलखा, १४ असार । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुते...

स्याल धपाउन हानेको गोली लागेर महिला घाइते

राजविराज, १४ असार । स्याल धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर मंगलबार साँझ सप्तरी कञ्चनपुर नगरपालिका–८ की ४० वर्षीया कविता विक घाइते गम्भीर घाइते...

दोस्रो चरणको मतदान सुरु : १५ हजार प्रतिनिधिका लागि ६२ हजार भिड्दै

काठमाडौं, १४ असार । बुधबार विहान ७ बजेबाट दोस्रोचरणको स्थानीय निर्वाचन अन्तर्गत ३४ जिल्लाका ३३४ स्थानीय निकायमा मतदान सुरु भएको छ । प्रदेश नं. १,५ ...

पारिका नागरिक, वारिका मतदाता !

काठमाडौं, १४ असार । लामो समयदेखि भारतीय भूमिमा बसेर उतैको नागरिकता लिइसकेका धेरै पूर्व नेपाली स्थानीय चुनावमा मतदान गर्नकै लागि नेपाल भित्रिएका छन् । ...

अाज भारी वर्षा हुँदैन : मौसमविद

काठमाडौं, १४ असार । सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन् । बुधबार पनि बि...

युएन पार्कको जग्गामा खेती

काठमाडौं, १४ असार । संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको...

राजपा विधान निर्माणमा विवाद, समानुपातिक प्रतिनिधित्वमा किचलो

काठमाडौं, १४ असार । पार्टी संगठन पनि जनसंख्या अनुपातमा निर्माण हुनुपर्ने विषयमा मतैक्य नभएपछि राष्ट्रिय जनता पार्टी, नेपालको विधानले पूर्णता पाउन सकिर...

अब ‘सिधा कुरा’ गृहमन्त्रीसँग

काठमाडौं, १४ असार । नेपाल टेलिभिनबाट हरेक साता प्रसारण हुने सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम अहिले रोकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्र...

भरतपुर मतगणना विवाद लम्बियो

काठमाडौं, १४ असार । वैशाख ३१ मा चुनाव सकिएको भरतपुर महानगरपालिकाको मतगणना विवाद लम्बिएको छ । सर्वोच्च अदालतले आगामी २३ गतेका लागि पेसी तोकेपछि विवाद अ...

किन गए प्रचण्ड बन्दीपुर ?

काठमाडौं, १४ असार । देशमा दोश्रो चरणको स्थानीय तह निर्वाचनको माहोल तातेका बेला पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रच...