Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank
Result

म्याग्दीका चार खेलाडीलाई बंगलादेशमा स्वर्णपदक

म्याग्दी । म्याग्दीका चार कराँते खेलाडी बंगलादेशमा च्याम्पियन बन्दै कराँतेमा स्वर्ण पदक जितेका छन् । सार्क राष्ट्र बंगलादेशमा आयोजित तथा हिजो सम्पन्न ...

११ पूर्व सांसदमाथि मुद्दा चलाउन विशेष अदालतको आदेश

नयाँ दिल्ली । विशेष अदालतले सन् २००५ को सवालका लागि नगद प्रकरण भनी चर्चित बिषयमा ११ जना आरोपित सांसदलाई भ्रष्टाचार तथा अपराध षड्यन्त्र आरोपमा मुद्दा अ...

भारतीय विदेशमन्त्री स्वराजसँगको छलफलपछि राजपा नेताहरु देउवालाई भेट्न बालुवाटारमा

[caption id=\"attachment_143448\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु प्रधानमन्...

भारतमा पक्राउ परेका उदयलाई तत्काल छाड्न दलहरूको आग्रह

इलाम । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको विरोधमा राजनीतिक दलले तत्काल रिहाइको माग गरेका छन् । दलहरूले बिहीबार संय...

पहिरोले घर भत्किँदा तीनजना घाइते

कास्की । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–२६ बरालडाँडा गएराति गएको पहिरोले एक घर भत्किँदा तीन जना घाइते भएका छन् । स्थानीय वीरबहादुर लामाको घर पह...

मलेसियामा नेपाली सहित करिब तीनसय प्रवासी प्रहरी नियन्त्रणमा

मलेसिया । मलेसियाको प्रहरीले आतङ्काबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएक...

अझै फेला परेनन् खाँडो नदीमा बेपत्ता यादव

राजविराज । सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् । बेपत्ता...

मेयर सा’पका मोटर

काठमाडौं । दुई दशकपछि जनप्रतिनिधि पाएका उपत्यकाबासीले लामो समयदेखि भोग्दै आएको समस्याको हल खोजेका थिए । उनीहरुले आफ्नो समस्या समाधन गर्न सक्ने खालकै उ...

तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी : यादव

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्...

ती जेटिए सा'ब, यी मन्त्री ज्यू

[caption id=\"attachment_148024\" align=\"alignleft\" width=\"750\"] टेकबहादुर बस्नेतसामान्य प्रशासनमन्त्री[/caption] टेकबहादुर बस्नेत, कुनै वेला न...