Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank
Result

प्रचण्डको गीत गाएको भन्दै बिष्णु खत्रीको यूट्यूवमाथि प्रतिबन्ध

काठमाडौं । लोक तथा दोहोरी गायक बिष्णु खत्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै गीत सार्वजनिक गरेपछि...

जिते पछि फर्किनु हुन्न माला अहिले नै लार्इदिन्छु : स्थानीयवासी

काठमाडाैं । नेकपा माअाेवादी केन्द्रका नेता तथा दाङ २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा उम्मेद्वार कृष्ण बहादुर महरालार्इ चुनावी सभामा स्थानीयवासीले जिते ...

म ढल्दा जो मेरो लाश लिन आँउछन्

न लिन आँउछन् न दिन आँउछन् !  थाहा छैन यादहरु खै किन आँउछन् !!  जन्मदिने बा आमा धेरै टाढा गए पछि ! को माया गर्छन् को सम्झिन आँउछन् !! आफ्ना...

गौचन हत्या आरोपमा ५ जना पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबार...

उम्मेदवार सवार गाडीमाथि बम प्रहार

संखुवासभा । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम ...

सिन्धुपाल्चोकबाट ह्याट्रिक गर्दै अग्नीप्रसाद सापकोटा

काठमाडौं । माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागी उम्मेद्वार बनेका छन् । उनी यतिबेला सिन्धु...

प्रचण्डको घरदैलो समयपूर्व नै सुरक्षा व्यवस्थामा कडार्इ

चितवन । रोल्पा, रुकुमलगायत जिल्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । चितवन–३ मा प...

दाङलार्इ पर्यटन केन्द्र बनाउने महराकाे याेजना

दाङ । नेकपा माअाेवादी केन्द्रका बरिष्ठ नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले दाङकाे विकासका लागि जाेडदार ढंगले लागि परेकाे बताएका छन् । चुनावी स...

कांग्रेसले लोकतन्त्र बुझ्दैन, लुटतन्त्र बुझ्छ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राजतन्त्रलाई कसैले फर्काउन नसक्ने बताएका छन् । अहिले टेक्ने सहारा केही नपाएपछि राप्रपाले राजतन्त्...

वर्षाका कारण अन्डर १९ एसिया कप प्रभावित

एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियाको सामना गर्ने खेल लगातारको वर्षाका कारण प्रभावित भएको छ। स्थानीय समय अनुसार १२...