Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank
Result

अाक्रमणमा अमेरिका, पाकिस्तानकाे पक्षमा चीन

अमेरिकाले  । अमेरिकाले  पाकिस्तानको साथ छाडेको समयमा चीन भने पाकिस्तानको साथमा उभिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बितेको दशकमा पाकिस्तानला...

निर्वाचन अायाेगद्धारा सरकारको ध्यानाकर्षण

काठमाडाै । निर्वाचन आयोगले छिटोभन्दा छिटो प्रदेश प्रमुखहरूको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड...

मुकाम र प्रदेश प्रमुख नियुक्तिमा घम्साघम्सी गर्दैनाै : वाम गठबन्धन

काठमाडौं ।  प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा वाम गठबन्धनले ‘घम्साघम्सी\' नगर्ने बताएको छ । सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्त...

एमाले र माओवादीबीच कुनै पनि विवाद छैन : प्रचण्ड

काठमाडाै । नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडा...

'बीस वर्ष नपुग्दै वच्चाकी अामा' रहर कि वाध्यता ?

बैतडी ।  वीस वर्ष नपुग्दै वच्चा पाउन नेपाली खप्पीस छन् । वैतडीकाे डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन् । बिहेको उमेर नहुँदै ...

खाद्यान्नमा वार्षिक ५ लाख ७४ हजार किलो विषादी

काठमाडाै ।  नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष ०७२-७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ । ...

सरकारकाे कराेडाै‌ं रकम विचाैलियाकाे हातमा

काठमाडौं । सरकारले विपन्न तथा गरिबका नाममा वितरण गर्ने करोडौं आर्थिक सहायता बिचौलियाको हातमा जाने गरेकाे छ। याे रकम वास्तविक दीन, दु:खी र गरिबसम्म भने...

अन्तर्राष्ट्रिय विमानस्थल देखि अमेरिका सम्म मानव तस्करकाे जालाे

काठमाडाै । नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको...

साउदीको जेलमा रहेका थानेश्वर भुसाललार्इ छुटाउन ब्लड मनि जुट्यो, चाँडै नेपाल फर्काइने

साउदी । ब्लडमनि तिर्न नसक्दा बिगत चार बर्ष देखि साउदी अरबको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसाल जेल मुक्त हुने भएका छन् । उनलाई छुटाउनका लागि थालिएक...

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बर्दिया । बाघको आक्रमणबाट आज दिउँसो दुई महिला गम्भीर घाइते भएका छन् । दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–...