Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank
Result

प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना

काठमाडौं ।  प्रदेश राजधानीको माग गर्दै आन्दोलन चर्किएपछि सरकारले तत्काल प्रदेश मुकाम नतोक्ने बताए पनि आन्दोलन राेकिएका छैनन् । कतै पुरानै क्षेत्रीय...

अस्थायी राजधानीमा आन्दोलनको आगो चर्किए पछि सरकार पछि हट्न वाध्य

काठमाडौं ।  विभिन्न ठाँउमा आन्दोलन शुरु हुन थालेपछि देउवा सरकार पछि हटेको छ । प्रदेशका अस्थायी राजधानी तोक्न अातुर भएकाे देउवा सरकार अान्दाेलनकाे साना...

नेपालमा भारतीय चासाे, किन बढ्याे राजदुतकाे अस्वभाविक दाैडधुप ?

काठमाडौं ।  नेपालकाे राजनीतिमा हस्तक्षपकारी भूमिका खेलेकाे भारतले फेरी अाफ्नाे चाँसाे अस्वाभाविक तरिकाले बढाएकाे छ । नयाँ सरकार गठनको प्रक्रिया सुरुसं...

अन्तरिक्षयात्री जन योङ्गको निधन

काठमाडाै ।  पहिलो अन्तरिक्ष कार्यक्रमको नेतृत्व गरेका अमेरिकी अन्तरिक्षयात्री जन योङ्गको निधन भएको छ। ८७ वर्षको उमेरका उनि हालसम्मै सार्वाधिक समय अ...

राजाकाे अादेशपछि ११ जना पक्राउ

साउदी अरब । साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेक...

साँझ प्रचण्ड–ओली भेटवार्ता हुने, भोलि एकता संयोजन समितिको बैठक बस्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । चितवनमा रहेका प्रचण्ड आज...

हृदयघात भएका एमाले सांसदलाई काठमाडाैं ल्याउँदै

काठमाडौं । स्याङ्जा क्षेत्र नं १ का नेकपा एमाले सांसद नारायणप्रसाद मरासिननीलाई हृदयघात भएको छ । बुधबार दिउँसो हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस...

कल्पनामा आधारित पुस्तक: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई अस्थिर र असक्षम भनेर आरोप लगाउने एउटा पुस्तक कल्पनामा आधारित भएको भन्दै आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहे...

चिसोले सिरहा र सप्तरीमा पाँच जनाको ज्यान गयाे

काठमाडाै‌ । अत्याधिक बढेकाे चिसाेकाे कारण सिरहा र सप्तरीमा पाँच जनाकाे ज्यान गएकाे छ । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालक...

डा.बाबुराम पुनः माओवादी केन्द्रमै फर्कने !

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा भएको छ । माओवादी केन्द्रको पार्टी...