Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank
Result

६ प्रदेश मध्य बहुमत रहेका २ प्रदेशमा माओवादी र ४ प्रदेशमा एमाले नेतृत्व गर्ने

काठमाडौँ । चुनावमा जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी गरेका वाम गठबन्नधनले अाफ्ना बहुमत रहेका ६ प्रदेशमध्ये एमालेको भागमा ४ र माओवादीको भागम...

थप उपचारकालागि माअाेवादी केन्द्रकी सल्लाहकार सीता दाहाल नयाँ दिल्लीमा

काठमाडाै । नर्भिक अस्पतालले रिफर गरेपछि नेकपा माअाेवादी केन्द्रकी सल्लाहकार सीता दाहाललार्इ थप उपचारका लागि नयाँ दिल्ली लगिएकाे छ । अाजकाे नयाँपत्र...

सम्मानजनक पार्टी एकता हुनुपर्छ - तिलक राज भण्डारी

पोखरा ।  अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारी ले सम्मानजनक पार्टी एकता हुने बताएका छन् । अखिल (क्रान्तिकारी) ४ नं. प्रदेशको पोख...

आयोगका तीन कृति सार्वजनिक

काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस समान्तसम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस...

पूर्वसांसदको सिफारिसमा निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न सर्वोच्चको आदेश

काठमाडौं । विघटित संसदका सदस्यहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न सर्वोच्च अदालतले आदेश...

सरकारले देशभरका एम्बुलेन्स सेवाका लागि एउटै टेलिफोन नम्बर दिने तयारी

काठमाडौं । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नं को प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । देशभरबाट ११२ नंमा फोन गर्दा एम्बुलेन्स सेव...

प्रधानमन्त्री ६ दिने भ्रमणका लागि भारतमा

नयाँ दिल्ली । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ६ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ मह...

टेलिकमको साधारणसभामा अहिलेसम्मकै बढी लाभांस वितरण

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध...

एमाले–माओवादी कार्यदलको बैठक सुरु

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा सुरु भएको हो । बैठ...

हेटौँडा सिमेन्टले बढायो मूल्य

हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढे...