Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank
Result

कर्मचारीले गरे कार्यालयमै आत्महत्या

तुलसीपुर । लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशा...

‘बिल्डकन नेपाल उड’ भृकुटीमण्डपमा २ सय कम्पनीको निर्माण मेला हुने

काठमाडौँ । मुलुकमा जारी निर्माण क्षेत्रको विकास पुनःनिर्माण र आधुनिकीकरणमा टेवा पु¥याउने उद्देश्यले काष्ठकलाका सामानको अधिक उपयोग बढाउन माग २६ देखि ...

नयाँ सरकार गठनपछि मात्र पार्टी एकताः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ सरकार गठनपछि पार्टी एकता हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात...

प्रदेश २ मा दौरा सुरुवाल अस्वीकार

जनकपुरधाम । नेपालको संसदीय अभ्यासमा पुरुषले सेतो दौरासुरुवालमाथि कालो कोट र भादगाउँले टोपी लगाउँछन् भने महिला मर्यादापालकले सेतो सारीमा कालो कोट लगाउँ...

प्रदेश ६ को प्रदेशसभा बैठकमा पत्रकारलाई निषेध

काठमाण्डौ । प्रदेश ६ को प्रदेशसभा पहिलो बैठक डिभिजन सिचाइँको हलमा प्रदेशसभाको पहिलो बैठक सुरु भएको छ । अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक...

आर्थिक विकासमा भारतले सघाउने

काठमाडौँ । भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतानुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न...

प्रदेश २ मा सभामुखको निर्वाचन फागुन २ गते

जनकपुर । प्रदेश २ मा प्रदेशसभा सभामुखको निर्वाचन फागुन २ गतेका लागि तोकिउको छ । आइतबार प्रदेशसभाको प्रदेशसभा बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वा...

पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने

पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताएका छन् । ...

अनावश्यक टीकाटिप्पणी गर्नु उचित हुँदैन: महत

 विराटनगर ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गरेका छन् । प्रेस युनियन ...

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै केपी ओली हुनुपर्छः महेश बस्नेत

काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी एकतापछि सरकार पार्टीको नेतृत्व दुईजनाले गर्न नमिल्ने बताएका छन् । पावर सेयरिङको विषय जटिलहेको भन्दै ...