Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank
Result

ओली–प्रचण्डको गोप्य सहमतिः पार्टी एकता यसैसाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज गोप्य भेटवार्ता गरेका छन् । भेटमा यही साता भित्र पार्ट...

सरकार गठन र पार्टी एकता संँगसँगैः भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताएका छन् । रिपोर्टर्...

प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त

पोखरा । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । आइतबार मात्र दलको नेता चुनिएका गुरुङलाई ...

क्रान्तिकारी कम्युनिष्टको एकता आजको आवश्यकताः मोहन वैद्य

[caption id=\"attachment_107895\" align=\"alignleft\" width=\"750\"] काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवा...

माओवादीमाथि ईश्वर पोखरेलको काउन्टरः पार्टी एकता गोठालाले काँध मिलाए जस्तो होइन

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसंगको पार्टी एकता सहज नभएको बताएका छन् । माओवादी केन्द्रले नयाँ सरकार गठन हुनुअघि नै पा...

प्रदेश ३ को मन्त्रीमण्डलः एमालेबाट स्थापित, माओवादीबाट जमरकट्टेल

काठमाडौं । प्रदेश ३ मा डोरमणि पौडेलले मुख्यमन्त्रीको सपथ ग्रहण गरेलगत्तै मन्त्रीमण्ड बिस्तार सुरु भएको छ । एमालेबाट केशव स्थापित र माओवादी केन्द्रबाट ...

केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो चौथो खेलमा नेपालले केन्याबीच खेल हुँदै छ । नेपालले केन्याविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ...

शिवरात्रिमा सहज दर्शनका लागि यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिर...

सकियो ओली–प्रचण्डको गोप्य छलफल, पार्टी एकता अझै अनिश्चित

काठमाडौं । पार्टी एकता र सरकार गठनको विषय टुंगो लगाउन बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य...

तातोपानी नाकाबाट ११८ किलो सुन बरामद

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी...