Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
Result

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

इनरुवा । सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्य...

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि ...

कृष्ठरोगीको खोजी अभियान सुरु

रसुवा । अन्जानका कारण ग्रामीण दूरदराजमा लुकेका कुष्ठरोगीको खोजी कार्य सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाअन्तर्गत कार्यरत महिला स्वास्थ्य...

ओली र प्रचण्डलाई मोहनविक्रमले दिए यस्तो चेतावनी

काठमाडौं । नेकपा (मसाल) महामन्त्री मोहनविक्रम सिंहले मधेसवादी दललाइृ सरकारमा सहभागी गराउनकै लागि संबिधान संशोधन नगर्न सुझाव दिएका छन् । एमाले–माओवा...

भ्रष्टाचार सूची सार्वजनिक: नेपाल १२२ औं स्थानमा

काठमाडाैं । भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेअनुसार ...

एमाले-माअोवादीको कार्यदल बैठक बस्दै, निस्किएला त निष्कर्ष ?

[caption id=\"attachment_173987\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी ए...

माओवादी केन्द्रले आजै मन्त्रीको नाम टुङ्ग्याउने तयारी

काठमाडाै । नेकपा माओवादी केन्द्रले आजै पार्टीका तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने तयारी थालेकाे छ । पटक ...

राष्ट्रपति भवनअगाडि नाराबाजी

काठमाडाै । कांग्रेस भ्रातृसंगठन तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध राष्ट्रपति भवनअगाडि नाराबाजी गरेको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- ...

फागुन २० गते सांसदको शपथ

काठमाडाै । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० गते हुने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ- राष्ट्...

हेलिकप्टर लिलामीमा बेच्दै सेना

[caption id=\"attachment_17397\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाै ।  नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा ...