Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
Result

यामाहाको ‘स्कुटर डे’मा यस्ता छन् सुविधा

काठमाडौं । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगद...

ओमान, साउदी र बहराईन पठाउने काम 'अवरुद्ध'

[caption id=\"attachment_97903\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] खाडी देशहरुको समूहले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स...

बन्दिपुर लडाइँका घाइतेलार्इ उपचारको लागि युएईबाट सहयोग

काठमाडाैं । पुर्व जनमुक्ति सेनाका बटालिएन भि.सि राजन बराइलीको स्वास्थ्य उपचारको लागि नेपाली जनप्रगतिशिल मंच युएई र भोजपुर हातेमालो समाज युएईले सयुक्त ...

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन एमालेको बैठक बस्दैः कसको पक्षमा कति छन् ?

[caption id=\"attachment_128611\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाैं । नेकपा एमालेले आज स्थायी समिति बैठक बोलाएको छ ।...

फोरम नेपालकाे आकिस्मक बैठक सुरुः वाम गठबन्धनसँग सहकार्यबारे टुंगो लाग्ने

काठमाडौं । संघीय समाजवादी फोरम नेपालकाे आकिस्मक बैठक सुरु भएकाे छ । केपी ओली नेतृत्वको सरकारमा सहभागिताबारे छलफल गर्न अध्यक्ष उपेन्द्र यादवले पार्टीको...

सामाजिक सञ्जालमा ठगी-५१ लाख गुमाएको यो कथाले प्रहरी नै अचम्ममा !

काठमाडाैं । कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको  लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न कत...

अन्तरिम आदेशबाट ६१ अर्ब ‘प्रभावित’

काठमाडाैं । प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वमा आएपछि सर्वोच्च अदालतबाट जारी गरिएका विभिन्न अन्तरिम आदेशहरूका कारण करिब ६१ अर्ब रुपैयाँ कर असुली ‘...

सरकारले तोक्यो स्थानीय तहको तलब, कसको तलब कति ?

काठमाडाैं । सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले ५ नम्बर प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेक...

बहालवाला मन्त्रीकै मन्त्रालय गायब 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री नियुक्त भए । कार्यभार ...

उपराष्ट्रपतिबारे माअोवादीबाट बाहिरियो यस्तो रहस्य

काठमाडौं । आफ्नो भागमा परेको उपराष्ट्रपति पदमा नेकपा माओवादी केन्द्रले नन्दकिशोर पुन ‘पासाङ’लाई नै दोहो¥याउने पक्षमा देखिएको छ । अध्यक्ष पुष्पकमल दाहा...