Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank
Result

तीन वर्ष अायु भएका भँगेरा लोप हुदै

काठमाडाै ।  घर अाँगनमा हुलका हुल देखिने भँगेरा हाल कमै मात्रै देखिने गरेका छन् । जलवायु परिवर्तनकाे असरले तापक्रम बढेपछि भँगेरा लोप हुन थालेकाे सराेका...

कोरियन भाषा परीक्षाको आवेदन फारम यसरी भर्नुहोस्

काठमाडाैं । कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको छ । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन...

प्रधानमन्त्री अोलीले थाले भारत भ्रमणको तयारी

[caption id=\"attachment_176553\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी श...

चीनविरुद्ध नाकाबन्दी गर्ने ट्रम्पकाे धम्की

अमेरिका । अमेरिकाले चीनविरुद्ध नाकाबन्दी लगाउने बताएकाे छ। चीनले बौद्धिक सम्पत्ति चोरी गर्नेलाई प्रोत्साहन दिएको अाराेप लगाउदै ट्रम्प प्रशासनले चीनविर...

फोटोमा हेर्नुहोस – शिक्षामन्त्री पोखरेल एसईई परिक्षाको निरीक्षण

काठमाडौं ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेल एसईई  परीक्षाको निरीक्षण गरेका छन् । रत्नराज्य स्कूल मध्य बानेशवोर आदर्श मावी ठिमी पुगेर उनले निरीक्षण ...

नेपाललाई आत्मनिर्भर बनाउन उर्जा मन्त्री अनन्तले ल्याए यस्तो योजना

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेका छन् । नेपाल इन्जिनियरिङ एशोसिएसनको...

सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान

ललितपुर । अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् । आवास नहुँदा उनीहरुलाई एक÷दुई रात ब्यारेकमा...

फेसबुकका संस्थापक जुकरबर्गले गल्ती स्वीकारे

काठमाडौं । फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती ...

किन भयो देशभर टेलिकमको सेवा डेढ घण्टा अवरुद्ध ?

काठमाडौं । बिहिवार बिहान नेपाल टेलिकमको सेवा डेढ घण्टासम्म अवरुद्ध बन्यो । बिहान सात बजेदेखि साढे आठबजेसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कमा खराबी आएको...

कांग्रेसमा देउवालाई एक्ल्याउने योजनाः को–को जुटदैछन् घेराबन्दीमा ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र पुर्वमन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर...