Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank
Result

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  सिरहा । आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५...

१० लाख बढी अवैध भारुसहित लहानबाट दुई पक्राउ

काठमाडौं । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट रुपैयाँ १० लाख १० हजार ७ सय र नेपाली रुपैयाँ ४ लाख ६१ हजार ५४० रुपैयाँसहित दुई जना पक्राउ परेका ...

भ्याटिकनका कार्डिनललाई यौन दुर्व्यवहारका दुई मुद्दा

यौन दुर्व्यवहारको आरोप खेप्ने सबै भन्दा उच्च रोमन क्याथोलिक कार्डिनल जर्ज पेलविरुद्ध अष्ट्रेलियामा दुई वटा अलग अलग मुद्दा लगाइने भएको छ । मेलबर्नमा भ...

कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति

सुर्खेत । कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान ग...

३३ केजी सुन तस्करी काण्डः ६२ जनाविरुद्ध ३ किसिमका मुद्दा दर्ता

काठमाडौं । प्रहरीले ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेकाहरु बिरुद्ध आज मुद्दा दर्ता गर्ने तयारीगरेको छ । प्रहरीले पक्र...

मोदीको स्वागतमा भव्य तयारीः जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्र...

नरेन्द्र मोदीलाई कालोमोसो दलेर लखेट्ने बैद्य माअाेवादीकाे चेतावनी

काठमाडौं । माेहन बैद्यले नेतृत्व गरेको पार्टी नेपका क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले अरुण तेस्रोको शिलान्यास गर्न नेपाल आउन लाग...

एमाले–माओवादी अलग–अलग बैठक बस्दै

काठमाडौं । पार्टी एकता प्रक्रियाबारे आन्तरिक तयारी गर्न भन्दै एमाले–माओवादीले अलग–अलग बैठक बोलाएका छन् । पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको दुब...

आर्थिक समृद्धि र समाजवादको आधार तय गर्न पार्टी एकीकरणः माअाेवादी सांसद

काठमाडौं, १८ बैशाख ।नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तम...

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने तयारी

सोल । उत्तर र दक्षिण कोरियाबीच गतहप्ता भएको सहमति बमोजिम उत्तर कोरियाले आफ्नो देशभित्र हुदै आएको आणविक कार्यक्रम रोक्ने भएको छ । उत्तर कोरियाली अधि...