Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank
Result

सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौँ । भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैल...

युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा

काठमाडाैं । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । इटालीको सानसिरोमा मङ्गलबार भएको खेलमा इन्टरले बार्सिलोनालाई ४–३ ...

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

काभ्रेपलाञ्चोक । यहाँको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ ।  स्थानीय ज...

सीपयुक्त जनशक्ति उत्पादन सरकारकाे प्राथमिकतामा : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ...

रोमनिया पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्को...

करिब २ सय केजी गाजासहित ३ जना पक्राउ

चितवन । खैरहनी नगरपालिका-३ टुंगाराबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत...

जागिरको प्रलोभन दिएर भारततर्फ युवती लाने पक्राउ

पर्सा । राम्रो जागिरको प्रलोभन देखाई दुईजना नेपाली युवतीलाई भारत तर्फ लागिरहेका एकजना युवकलाई बिरगंज स्थित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

धनकुटा । जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु भएको छ । कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले एक कार्यक्रमबिच हेमोडायलाइसिस सेवाको ...

मुस्ताङमा उन्नत गाईपालन फस्टाउँदै

मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन व्यवसाय फस्टाउँदै जान थालेको छ । उन्नत गाईको दूधबाट मनग्ये आम्दानीका साथै किसा...

साना विमानस्थलमा भएको इजरायली आक्रमणबाट ५० करोड अमेरिकी डलरको क्षति

साना । यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको आक्रमणले टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्ष...