Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank
Result

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

काठमाडौं । नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत ८ अर्ब रुपैयाँ जहाज आपूर्तिकर्तालाई पठाएको छ । निगमले यो परिमा...

विदेशी च्यानललाई शुल्क बढ्यो

काठमाडौं । सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - सरकारले साउनदेखि लागू हुने गरी विदेशी...

कानुनमन्त्रीमा तीनजनाको चर्चा

काठमाडौं ।तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । आजको नयाँ  पत्रिका ...

कर्णाली विकास आयोग खारेज

काठमाडाैं । कर्णाली विकाससम्बन्धी नीति तथा योजना बाउन गठित कर्णाली विकास आयोग खारेज हुने भएको छ । आजको नागरिक दैनिकमा यो खबर - छप्रधानमन्त्री कार्य...

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनालाई थप अवसर

काठमाडौ‌ं । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नयाँ बटालियनका लागि थप ...

यौन दुराचारको आरोपमा दुई फ्रान्सेली पक्राउ

काठमाडाैं । बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ - प्रहरीले काठमाडौंको गौशालाब...

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई

काठमाडौं । पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपाेखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको छ । अाजकाे कान्तिपुर...

कति छ सरकारको सम्पत्ति ?

काठमाडाैं । नेपाल सरकारसँग देशभित्र र बाहिर कति सम्पत्ति छ भन्नेबारे जानकारी स्वंम सरकारलाई समेत छैन । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - सरका...

स्थानीय सरकारको कर असुली : २ हजार रुपैयाँ राहत पाउन ५१० रुपैयाँको सिफारिस शुल्क !

काठमाडाैं । मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीडितसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिल्ला प्रशासनलाई राहतको सिफारिस गरेको छ । अाजकाे न...

दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । अाजकाे नयाँ पत्रिका नैनिकमा याे ख...