Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank
Result

सरकारलाई राजदुत पाउनै हम्मे, पाएन योग्य राजदूत

काठमाडाैं । सरकारले चाहँदा १६ स्थानमा नयाँ राजदूत पठाउन सक्छ । त्यसको भित्री तयारी गरेको भन्न थालेको पनि छ महिना बितिसक्यो । तर, राजदूत नियुक्तिले अझै...

विधेयक पारित भएकै थाहा छैन माननीयलाइ

काठमाडाैं । संघीय संसद्ले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिँकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारम...

विमान खरिदमा 'किर्ते' कारोबार

काठमाडाैं । एयरबसका दुइटा वाइड बडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी ग¥यो । तर, विमान हाई फ्लाई ए...

साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

काठमाडाैं । सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । अाजकाे काराेबार दैनिकमा य...

निर्मला हत्या प्रकरणः अब अनुसन्धान सैनिकमाथि पनि

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हतया घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ । अाजकाे नयाँ पत्रिका दैनिकम...

दुई सय ऋणले एक वर्ष जेल !

धनुषा । धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - जनकपुर उप...

अाज विश्वकर्मा पूजा, वास्तु दिवस

काठमाडौँ, १ असोज  । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्ण...

जनकपुरधाम–पटना बस सेवा आजदेखि शुरू

अजयकुमार साह । महेन्द्रनगर, धनुषा, ३१ भदौ । नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आजदे...

अध्यक्ष प्रचण्ड येनानमा अायाेजित सांस्कृतिक कार्यक्रममा सहभागी

चीन । अध्यक्ष प्रचण्ड अहिले साँझ सान्सी प्रान्तकाे येनानमा अायाेजित सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभयाे । सांस्कृतिक कार्यक्रममा चिनियाँ जनयुद्ध र ...

दशैंका लागि अब याे दिनबाट टिकट बिक्री खुला हुने

काठमाडौं । काठमाडौंबाट दशैं मनाउन घर जाने यात्रूका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । सरकारसँग भएको वार्तापछि यातायात व्यवसायीहर...