Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank
Result

दाहाल नेकपामा प्रवेश

काठमाडौँ। नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित प...

म्यानपावरको धरौटी बृद्धिः ठूला कम्पनीलाई ६, सानालाई तीन करोड

काठमाडाैं । म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करो८ रुपैयाँ पुर् याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको ...

फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी 'सेक्सी' लागेपछि...

काठमाडाैं । फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । आजकाे दृष्टि साप्ताहिकमा याे खबर छ - प्रविधिको राम्रो ज्ञान नहुँदा ...

प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेट...

२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार

काठमाडाैं । सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गा...

अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन

अमेरिका । अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड ९स्वास्थ्य० सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक...

एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएक...

छिमेकी नै पापी भएपछि...

काठमाडाैं । चन्द्रपुर ६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया...

शैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ, अनि झुक्छ

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । अाजकाे अन्नपु्र्ण पाेष्ट दैनिकमा य...

संघीय सरकारले सांसदलाई साढे ६ अर्ब पठाउने

काठमाडाैं । संघीय सरकारले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमका लागि सांसदले खर्च गर्न पाउने गरी वार्षिक ६ अर्ब ६० करोड रुपैयाँ रकम पठाउने भएको...