Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank
Result

के भएको हो प्रचण्डपत्नीलाई ? प्रचण्डको राजनीतिक सक्रियता खुम्चिँदो

काठमाडाैं । पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक वर्षदेखि पारिवारिक तनावमा छन् । आजको नेपाल साप्ताहिकमा यो खबर छ - पुत्...

शान्ति सेनामा नेपालको नेतृत्च खोइ ?

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व शान्तिमा योगदान गर्दै आएको नेपाली सेनाको उपस्थिति उच्चस्तर नेतृत्व तह मा पु¥याउन नेपालले कूटनीतिक ...

कर्मचारी नेता पनि सुरुवामा

काठमाडाैं । सरकारले राजनीतिक आस्था र पुर्वाग्रहका आधारमा कर्मचारी सरुवा गरेको आरोप कांगे्रसनिकट नेपाल निजामति कर्मचारी युनियन संघले लगाएको छ । अाजक...

राजधानीका संरचना छिन्नभिन्न पारिँदै

विराटनगर । प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विष...

धम्क्याउनेलाई जेलः कोहिसँग पैसा उठाउनु छ भने होसियार !

ओखलढुंगा । कोहीसँग पैसा उठाउनु छ ? छ भने होसियार बन्नुस् । आफ्ना आसामीलाई जर्बजस्ती पैसा नमाग्नुस । यदि आसामीले तनावमाा आएर आत्महत्या गर्यो भने तपाईमा...

एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन 

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एसिड आक्रमणमा परेकी कावासोती डण्डाकी वसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न निर्देशन दिएकी छन् । महान...

दसैंका लागि ४० हजार टिकट बुकिङ

काठमाडाै । दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभ...

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष...

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

सुरेन्द्रबहादुर नेपाली । न्युयोर्क, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औ...

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

मलेसिया । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। अाजकाे नागरिक दैनिकमा याे खबर छ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय...