Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank
Result

स्वास्थ्यकर्मी पनि यौन दुर्व्यवहार आरोपमा पक्राउ

काठमाडाैं । अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । अाजकाे नेपाल समाचारपत्र  दैनिकमा याे खबर...

बलात्कारीले भरिदै जेल, थपिँदै छन्, वृद्धा पनि

काठमाडाैं । ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पु...

सांसदहरुले आफुखुसी चार करोड खर्च गर्न पाउने

काठमाडौं । बजेटमा राखिएको प्रवधानविपरीत सांसदहरुले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ। आजको कान्तिपुर दैनिकमा यो ख...

जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

काठमाडौं । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर...

नेकपा एकताको एक वर्ष: तल्लो तहमा अझै छैन एकता

काठमाडाैं । ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ...

सर्वोच्चका कर्मचारी आन्दोलित, मापदण्डविपरीत सरुवा गरिएको आरोप

काठमाडाैं । मापदण्डविपरीत हचुवाको भरमा सरुवा गरिएको भन्दैै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सर्वोच्चले आफैँले बनाएको मापदण्ड उल्ल...

सांसद् र आयुक्तबीच जुहारी: ‘मेरी श्रीमतीले सांसद हुन पाउने कि नपाउने ?’

काठमाडाै । सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगका प्रतिनिधि र सभासद्बीच बुधबार जुहारी नै चल्यो । अाजकाे ने...

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

चिन । कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाति आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ...

बागमतीमा रोकियो १० लाख मोटरसाइकल दर्ता

काठमाडाैं । बागमतीमा नयाँ मोटसाईकलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात...

देउवाविरुद्ध मोर्चाबन्दी, पौडेलसहितका नेता संगठित

काठमाडाैं । सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् । अ...