Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank
Result

नेपाली मूलका अमेरिकी नागरिकमाथि बालिका बलात्कारको अभियोग

अमेरिका । यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक-पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर...

बाटो कर असुल्दै स्थानीय सरकार

दाङ । केही समयअघि ५ नम्बर प्रदेश सरकारले प्रदेशभरकै स्थानीय सरकारलाई निर्देशनात्कम पत्राचार गर्यो सडक उपभोग गरेबापतको कर नलिनु । अाजकाे नागरिक दैनि...

नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स

काठमाडौं । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा-नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ । ...

काठमाडौंमा अचाक्ली महँगी

काठमाडौं । चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । अाजकाे नागरिक दैनिकमा याे खबर छ - सरकार...

चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

विराटनगर । चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । ...

विपन्नलाई भान्सा चलाउनै मुस्किल

धनगढी । दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् । अाजकाे नागरिक दैनिकमा याे खबर छ - केही दिन यता उपभोग्...

गोरुले दुध दिन थालेपछि...

सिन्धुपाल्चोक । पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ - हेलम्बु गाउँपा...

मलाई जिम्मा दिनुस्, पार्टी एकता ३ दिनमै टुंग्याइदिन्छु: नेता जनार्दन शर्मा

काभ्रे, २० असोज । नेकपाका स्थायी कमिटि सदस्य एवं पूर्व ऊर्जा तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफूलाई जिम्मा दिएको खण्डमा पार्टी एकताको प्रक्रिया...

हिमालबाट बग्ने हिमनदीको पानी प्रशोधन गरि विदेश निर्यात गर्छाैंः मन्त्री मगर

चितवन २० असोज ।  खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरि आपूर्ति गर्ने उधेश्यले गौरवका आयोजनाहरु संचालन गर्ने तयारी भैरह...

चन्द्रागिरि हिल्सलाई उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार

काठमाडौं । नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा भएको कार्यक्रम...