Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank
Result

दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

मुस्ताङ । दशँैका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँैलगाय...

अन्ततः वामदेवलाई चुनाव लडाउन काठमाडौंमै सिट खाली हुँदै

काठमाडाैं । नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ - डोल्पा, दैलेख, बैतडी, ब...

रुख कति काट्ने मन्त्रीले भन्ने होइन : वातावरणविद

काठमाडौं । वातावरणविद्हरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा रूख काट्ने विषय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले बोल्ने भएकाले जथाभाव...

च्याङ्ग्रालाई तहैपच्छिे चर्को कर

कास्की । मुस्ताङ, म्याग्दी र कास्कीका स्थानीय तहहरूले दसैंमा बेच्न ल्याइएका भेडा–च्यांग्रामा चर्को कर लगाएका छन् । मुस्ताङबाट पोखरासम्म च्यांग्रा ल्या...

छानविन प्रतिवेदनमाथि नै प्रश्नः आखिर कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?

कञ्चनपुर । निर्मलता पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर...

नेकपाभित्र चुलिदै विवाद, गुटका कारण एकता प्रक्रिया जटिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत प...

काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय

काठमाडौं । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । अाजकाे काराेबार  दैनिकमा याे खबर छ - महानगरीय अपराध महाशाखाका अनुसार, ...

पूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् भारत ?

काठमाडौं । थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक...

चाडवाड नजिकिँदै गर्दा राजधानीमा चाेरी बढे

काठमाडौं, २२ असोज । काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर डेरा गरी बस्ने ओखलढुंगा ढुङग्रेकी सुमिना खत्रीको कोठाबाट आइतबार कोही नभएको अवस्थामा करीब १ लाख ...

ट्रकमाथि बिजुलीको तार पन्छाउँदा करेन्ट लागेर एकको मृत्यु

नुवाकोट, २२ असोज । बेलकोटगढी नगरपालिका-७ त्रिशुली-गल्छी सडकमा सोमबार करेन्ट लागेर नुवाकोट लिखु गाउँपालिका(१ बरखेती बस्ने ३५ वर्षीय भरत ढुङगानाको मृत्य...