Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank
Result

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८...

नक्कली सौन्दर्य सामग्रीको बिगबिगी

काठमाडौं । खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ - बहुराष्ट्रिय कम्पनीह...

सांसदले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा

काठमाडौं । राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । आजको कान्तिपुर दै...

प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा स्मार्ट लाइसेन्स छपाइ

काठमाडौँ । प्र्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्वपूर...

मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थलबाटै फर्काइए

काठमाडौं । कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाईदिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ - श्रम स्वीक...

आयोगको प्रतिवेदन प्याब्सन र एनप्याब्सनले नमान्ने

काठमाडौँ । निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले असहमति जनाउँदा जनाउँदै पनि सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले बुझाएको प्रतिवेदन ...

प्रतिस्पर्धाबिनै भीभीआईपीका लागि १ अर्ब ५० करोडको हेलिकप्टर

काठमाडौं । सरकारले भीभीआईपी राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । आजको क...

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि

काठमाडौँ । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा याे खबर छ - भारतीय ...

गौतमको प्रस्तावले ओली रुष्ट

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प...

विद्यार्थीहरुबाट क्याम्पस प्रमुखलाई कालोमोसो

धनुषा । जनकपुरको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका प्रमुखलाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्या...