Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank
Result

कागजात मिलाइदिन्छु भन्दै घुस लिने वडा सचिव पक्राउ

बुटवल। अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार...

मेलम्चीको बाँकी काम सीएमसीले नै गर्ने, क्रिसमस लगत्तै काममा फर्केन दाबी

काठमाडौँ। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प पारेको इटालियन ठेकेदार कम्पनी सीएमसी पुनस् काममा फर्कने भएको छ । गत सोमबार सर...

जापानले विनासर्त निःस्वार्थ भावले आर्थिक सहयोग गरेको छः प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानलाई नेपालको भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गरेका छन् ।...

विवाह प्रस्ताव अस्वीकार गर्दा सकुन्तालामाथी छुरा प्रहार

पर्सा। पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकि छिन् । घाइते स...

दुर्घटनामा मृत्यु भएपछि घोराही तनाबग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

दाङ। दाङको घोराहीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि घोराही तनाबग्रस्त छ । आफन्त र स्थानीय आक्रोशित हुँदै आन्दोलनमा उत्रीएका छन् । आन्दोलित समूहले ब...

सुत्केरीलाई उपप्रमुखको कोसली घ्यू र अण्डा

बैतडी। मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ । ...

बिग ब्यास लिगमा चम्किए सन्दीप, लिए तीन विकेट

एजेन्सी । सन्दीप लामिछानेले बिग ब्यास लिगमा आफ्नो दोस्रो खेलमा पनि शानदार प्रदर्शन गरेका छन् । हाल मेलबर्न स्टार्ससँग आबद्ध रहेका सन्दीपले होबार्ट हरि...

पिसाबलाई हिसाबमा रुपान्तरण

गलेश्वर। मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा...

शिक्षाका ती दिन...

काठमाडौँ। साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुल...

खुशीको खबर ! पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति

धनुषा। श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकम...