Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank
Result

झापा खुला दिसामुक्त घोषणा

झापा, पन्ध्र स्थानीय तह भएको झापा जिल्ला खुला दिशामुक्त घोषणा गरिएको छ । भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा शिवम...

अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लाको रामपुर नगरपालिका–५ र मन्थली नगरपालिका–१ का अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्री वितरण गरेको छ ।...

अब छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ: प्रचण्ड

बनेपा। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोक...

धान उत्पादन वृद्धि

राजविराज । यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्...

कसिँदै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन प्रयोजनका मालसामान सोझै बजारबाट किन्न पाउने निर्वाचन आयोगको सुविधा कटौती गर्ने विधेयक संसद्मा दर्ता भएको छ। अघिल्लो निर्वाचनमा आयो...

मस्र्याङ्दीबाट कम विद्युत्् उत्पादन

दमौली । उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत्् आयोजनाको विद्युत्् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा...

म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने प्रस्ताव संसद्‍मा

काठमाडौं । सरकारले म्यानपावर व्यवसायीको धरौटी रकम बढाउने तयारी गरेको छ। वैदेशिक रोजगारीमा ठगी बढेको र व्यवसायी जिम्मेवार हुन नसकेको भन्दै सरकारले धरौट...

जापानी विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । छ महिना अघि नेपाल आउन नरुचाएका जापानका परराष्ट्रमन्त्री तारो कोनो दुईसातापछि दुई दिने नेपाल भ्रमणमा आउने भएका छन। त्यतीबेला परराष्ट्र मन्त्...

२१ अर्बको उखु खेतमै सुक्यो

जनकपुरधाम । ऋणको काढेर देशैभरका एक लाखभन्दा बढी किसानले एक लाख ३४ हजार बिघामा उखु लगाए। वर्ष दिनअघि लगाएको उखु बिक्रीका लागि तयारी भयो। अहिले साढे २१ ...

कर्णालीका दुई लाख मानिस उच्च खाद्य असुरक्षामा

काठमाडौं । कर्णाली प्रदेशका सवा दुई लाख मानिस उच्च खाद्य असुरक्षामा छन्। कर्णाली प्रदेशको खाद्य सुरक्षाको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वि...