Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank
Result

२५ कराेड बाँड्ने त्रिवि पदाधिकारीकाे तयारी

काठमाडाैं । विश्वविद्यालय अुनदान आयोग आफैले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने ...

विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ । ...

तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी

झापा । बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (...

विप्लव सिन्धुलीमा प्रकाण्ड दाङमा

काठमाडौं । विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहँुचभित्र नै रहेको दा...

अब सात दिनमै विदेशी लगानी स्वीकृत

काठमाडौँ । विदेशी लगानी स्वीकृतिका लागि लगानीकर्ताले निवेदन दिएमा अब सात दिनभित्र निर्णय दिनुपर्ने व्यवस्थासहित विदेशी लगानी तथा प्रंविधि हस्ता...

साेमबारकाे राशिफल

काठमाडाैं । वि.सं.२०७५ साल चैत्र ०४ गते । सोमबार । ईश्वी सन् २०१९ मार्च १८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । ...

अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति को हुन् ?

एमेजनका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। यो सन् २०१९ को फोर्ब्स अर्बपतिको सूचीमा आधारित तथ्य हो। अनुमानित सम्पत्ति १३१ अर्ब डलर ...

अमेरिका जाँदा जाँदै प्रचण्डले बिमानस्थलमा किन गरे नेपाली एक हुने कुरा ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक...

सिके राउतको यस्तो थियो परिषद् बैठकस्थल, यस्ता थिए कार्यकर्ता

सिराहा । सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक कडा सुरक्षाकाबीच आजदेखि सिरहाको लह...

'प्रचण्डको सुरक्षाकर्मी थपिएको कुरा हल्लामात्रै हो’

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड\'को सुरक्षार्थ थप सुरक्षाकर्मी नथपिएको प्रचण्डको सचिवालले बताएको छ । केही मीडिया तथा सामाजिक संजाल...