Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सिटी बराबरीमा रोकिँदा युनाइटेडको लज्जाष्पद हार

\"mancity-1140\"काठमाडौं, ८ कात्तिक । प्रिमियरको लिगमा सबै ठुला टोलीहरु बराबरीमा या पराजयमा पुग्दा शिर्ष ७ मध्यको चेल्सीले मात्रै जित निकालेको छ । आर्सनल, टोटनह्याम र लिभरपुलले यसहप्ता बराबरी खेलेका थिए भने उनीहरुको जस्तै म्यानेचेष्टर सिटी र साउहप्टनले पनि बराबरी खेलेका छन् । एभर्टनजस्तै पराजयको शिकार भने म्यानेचेष्टर युनाइटेड बनेको छ । आइतबार राति भएको खेलमा सिटी र साउहप्टनले १–१ को बराबरी नतिजा निकाले । २७ औं मिनेटमा एडमण्डको गोलबाट साउथहप्टनले लिएको अग्रतालाई दोस्रो हापको ५५ औं मिनेटमा सिटीका लागी केलेचीले बराबरी गरे । बाँकी समयअवधीमा कुनै गोल हुन नसकेपछि खेल बराबरीमा टुंगियो र दुबै टोलीले अंक बाँडे । बराबरीमा रोकिदा समेत सिटी अंक तालिकाको शिर्ष स्थानमा २० अंक सहित कायम छ । \"chelsee-1140\"आइतबार राति नै भएको अर्को खेलमा म्यानेचेष्टर युनाईटेडले अर्को क्लब चेल्सीसँग लज्जाष्पद पराजय बेहोरेको छ । खेल सुरु भएको ३४ सेकेण्ड मै गोल खाएको युनाईटेड चेल्सीसँगको खेलमा फिक्का देखिएको थियो । बल पोजिशन आफुसँगै राखेपनि गोल गर्न चुकेको युनाईटेडमा विगत २ वर्षदेखिको रोग उस्तै रहेको दर्शकले अनुभुति गरे । ३४ सेकेण्डमा पेड्रोको गोलबाट अग्रता लिएको चेल्सी २१ औं मिनेटमा चाहिलको गोलबाट अग्रता दोब्बर बनायो । पहिलो हापमा २ गोलले पछि परेको युनाईटेडले दोस्रो हापको ६२ औं मिनेटमा हाजार्ड र ७० औं मिनेटमा कान्टेका तर्फबाट दुई गोल खायो । समग्रमा ४ गोलले पछि परेको युनाईटेड खेलमा फर्किन सकेन । कप्तान वायन रुनी प्रशिक्षणका क्रममा घाइते भएर मैदानमा उपस्थित थिएनन् भने खेलको सुरुवात माउरिन्होले एन्थोनी मार्टिएल, हुवान माटा लगायतलाई बेन्चमै बसालेका थिए । युनाईटेडका प्रशिक्षक माउरिन्हो तिनै हुन् जो अघिल्लो सिजन चेल्सीको प्रशिक्षकबाट बर्खास्तीमा परेका थिए । बखास्तीपछि चेल्सीको ग्राउण्डमा पहिलोपटक पुगेका माउरिन्होलाई चेल्सीले यो सिजनकै नमिठो हार चखायो । अघिल्लो हप्ता भएको खेलमा लिभरपुलसँग बराबरीमा रोकिएको युनाईटेडमा विश्वकै मंहगा खेलाडी पाउल पोग्बासहितको टिम छ । यो पराजयसँगै युनाईटेड यस सिजन पनि लयमा छैन भन्ने प्रमाणित गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending