Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

आफु राष्ट्रपतिमा पराजित भए निर्वाचन परिणाम स्विकार नगर्ने ट्रम्पको संकेत

\"trump_clinton-750\"काठमाडौं, ४ कात्तिक । रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ८ हुन गइरहेको अमेरिकी राष्ट्रपतिमा आफु पराजित भए निर्वाचन परिणाम स्विकार गर्न नसक्ने बताएका छन् । बुधबार राति क्लिन्टनसँगको चुनाव अघिको तेस्रो तथा अन्तिम टेलिभिजन बहस कार्यक्रममा आफ्नो धारणा राख्दै ट्रम्पले भने, ‘आफु पराजित हुने दिन आयो भने त्यो निर्वाचनमा पक्कै पनि धाँदली भएको हुनु पर्छ र त्यस्तो निर्वाचन परिणाम स्विकार गर्न सकिँदैन । ’ अमेरिको लस भिगेसमा आयोजित उक्त बहस कार्यक्रममा ट्रम्प आफ्नी प्रतिस्र्धी हिलारी क्लिन्टन विरुद्ध निकै आक्रमक रुपमा उत्रिए । उनले हिलारीलाई ‘ एक खराब आइमाई ’ को संज्ञा दिए । पछिल्लो समय ट्रम्पको महिलामाथिको यौन उत्पिडन गरेको महिला विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भिडियो टेप सार्वजानिक भएपछि उनको आधार क्षेत्रमा पनि टम्पको लोकप्रियता घट्दै गएको दखिएको छ । बहसका क्रममा ट्रम्पले आफुमाथि लगाइएको यौन उत्पिडनको मुद्धा पुर्ण रुपमा गलत र आधारहिन भएको भन्दै खण्डन गरेका थिए । यता हिलारीले बहसका क्रममा ट्रम्पमाथि लागेको महिलामाथिको यौन हिंसाको मुद्धा बारम्बार उठाएकी थिइन । उनले टम्पले कहिल्यै पनि महिलाको सम्मान गर्न नसक्ने बताइन । उनीले भनिन – ‘ट्रम्प आफ्नो अपराधमा माफी माग्न सक्दैनन् । किनकी उनी हिंसाको सराहना गर्छन । ’ उनले आफु अन्तिम सम्म महिलाहरुको हित र आत्मसम्मानका लागि लडिरहने बताइन्। बुधबार राती भएको उक्त टेलिभिजन बहस कार्यक्रम आगामी नोभेम्बरमा ८ मा हुन गइरहेको अमेरिकी राष्ट्रपतिय निर्वाचनका लागि निकै महत्वको हुने ठानिएको छ । जुन बहस कार्यक्रममा लाखौ अमेरिकी नागरिक सहभागि भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending