Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

महाराजगञ्ज शिक्षण अस्पतालको ओपीडी सेवा ठप्प

काठमाडौ, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा १० सुत्रिय माग राख्दै अनसनमा बसेका डा.गोविन्द केसीको समर्थनमा आवासिय चिकित्सकहरु आन्दोलित भएपछी अस्पतालको ओपीडी सेवा प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा बढेको माफियातन्त्रको विरोधमा यस अगाडी चार पटक अनसनमा बसिसकेका डा.केसी सरकारले उनका माग पुरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै आइतबार देखी फेरी अनसनमा बसेका हुन् । अहिले केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको छ । बिहिबार वृहत भेला गरेर केसीको मागप्रति एक्यवद्धता जनाउँदै माग पुरा नगराए जस्तो सुकै कदम चाल्ने निर्णय गरेका शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरुले शुक्रबार देखि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । उनिहरुको आन्दोलनका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । टाढा देखी केही दिनको लागी भनेर उपचार गर्न शिक्षण अस्पताल आएका बिरामीहरु कहिले सम्म कुर्नु पर्ने हो भन्ने अनिश्चत भएपछी चिन्तित बनेका छन् । अस्पताल प्रशासनले भने विहानै देखि उपचार नभएपनी टिकट वितरणको काम गरिरहेका छ । प्रशासनले सेवा सुचारुका लागी भन्दै विभागिय प्रमुखहरुसँग छलफल चलाएपनी डाक्टरहरु काममा फर्किने सम्भावना कम रहेको छ । सरकारको तर्फबाट भने अहिले सम्म कुनै पहल थालिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending