Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

चीनको कुनै पनि सामान प्रयोग नगर्न रामदेवको अपिल

\"ramdev_1172010g-750\" काठमाडौं, १ कात्तिक । भारतीय योगगुरु रामदेवले चिनियाँ सामग्री प्रयोग नगर्न भारतीय नागरिकलाई अपिल गरेका छन् । रामदेवले पत्रकारहरुसँग कुरा गर्दै चीनको सामान प्रयोग बन्द गर्न भारतीय नागरिकलाई अपिल गरेका हुन् । रामदेवको पतञ्जलीका सामान विश्वप्रसिद्ध भइरहँदा चीनको कुनै पनि सामान प्रयोग नगर्न भारतीय नागरिकलाई अपिल गरेका हुन् । पछिल्लो समय पतञ्जलीका सामान विक्री वितरण नेपालमा पनि बढ्दै गएको छ । रामदेवले चीनलाई नियन्त्रणमा लिन भारतीयले चीनको सामान खरिद गर्न बन्द गर्नुपर्ने तर्क गरेका छन् । उनले चीनको सामान खरिद गर्नु भनेको देशको दुश्मनलाई मद्दत गर्नु सरह हुने भनेका छन् । चीनकै कारण भारतको राष्ट्रिय एकता तथा सम्प्रभुता खतरामा रहेको उल्लेख गर्दै रामदेवले चीनका वस्तु पूरै देशले बहिष्कार गर्नु आवश्यक रहेको बताए । दीपावलीदेखि लिएर तिहारका सबै सामान सामानदेखि घरमा हरेकको घरमा रहेको राम, कृष्ण, हनुमान तथा गणेशको मुर्तिसमेत चीनबाट नै आउने गरेको रामदेवको भनाइ छ । भारत र चीनबीच ठूलो परिमाणमा ब्यपार हुने गरेको छ । भारतले बढी मात्रामा चीनबाट सामान आयात गर्ने गरेको छ । रामदेवले भनेका छन्,– ‘हाम्रो घरमा दीपावलीमा बल्ने बत्तीहरुसमेत चीनबाट नै आउने गर्दछ ।’ चीनले भने भारतबाट विजुलीबाट चल्ने उपकरण, खिलौना तथा लाइटसमेत आयात गर्दैन । तर भारतले भने अधिकांश औषधिमा प्रयोग हुने रसायन समेत चीनबाटै आयात गर्ने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending