Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

आइसीसी विश्वकप क्रिकेटमा चीनसँग नेपालको पहिलाे जीत

\"women-cricket-team-750\" हङकङ ,२५ असोज । आइसीसी विश्वकप क्रिकेट २०१७ को एसीयाली छनौटमा चीनलाई २० रनले पराजित गर्दै नेपालले पहिलो जीत हात पारेको छ । यसअघिका दुई खेलमा लगातार पराजित नेपालले आज चीनलाई हराउदै विश्वकप छनौट खेल्ने सम्भावना कायमै राखेको छ । नेपालले तेस्रो खेलबाट २ अंक जोडन सफल भयो तर चीन भने अंक बिहिन छ । आजै भएको अर्को खेलमा हङकङलाई १७ रनले हराउदै थाईल्याण्ड ६ अंकमा शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तरगत आफ्नो तेस्रो खेलमा सुधारिएको ब्याटिङ गरेको नेपालले कसिलो बलिङमा गरेको थियो । ९६ रनको लक्ष्य पछ्याएको चीनका ब्याट्सवुमन नेपाली वलर सामु निरिह देखिएका थिए । चीनले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर ७५ रन मात्र जोड्न सक्यो । सीता राना मगर, सरिता मगर र सवनम राइले २–२ तथा इन्दु बर्माले एक विकेट लिईन् । यसअघि हङकङको कोउलुन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । ईनिङकै अन्तिम वलमा बोल्ड हुनु अघि नेरी थापाले सर्वा्धिक ३७ रन बनाईन् । ४२ वलको सामना गरेकी नेरीले २ छक्का र २ चौका प्रहार गरिन् । यस्तै निर्मला कुमारी शाहीले १४ र ज्योती पाण्डेले १० रन बनाईन् । नेरी थापा र ज्योती पाण्डेले पांचौ विकेटका लागि ३५ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल तयार पार्न सफल भयो । ली यीङ–यीङले ५ विकेट लिईन् । चिनियाँ वलरले १५ रन अतिरिक्त दिएका थिए । डवल राउण्ड रोबिनका आधारमा जारी प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले पर्सि हङकङसंग खेल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending