Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

उपत्यकामा मापसे चेकिङ कडार्इ गर्दै ट्राफिक प्रहरी

[caption id=\"attachment_96435\" align=\"aligncenter\" width=\"830\"]\"फार्इल फार्इल तस्वीर[/caption] काठमाडौं, २५ असोज । दशैंसँगै काठमाडौंमा प्रहरीले सवारी चालकको मापसे चेकिङलार्इ कडाइ गरेको बताएको छ । प्रहरीका अनुसार चाडपर्वको नाममा सडकमा मापसे सेवन गरि सवारी चलाउदा चालक र अरू सर्वसाधारण नागरिक समेत दुर्घटनामा पर्न सक्ने भएकाले मापसे चेकमा कडार्इ गरिएको हो । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन मापसे जाँचमा कडाइ पारेको खबरडबलीसँगको कुराकानीमा बताएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाको ३५ ठाउँमा २४ घण्टा मापसे जाँच गर्दै

उपत्यकाका विभिन्न ३५ वटा पोष्टले दिउँसो र रातिको समयमा मापसे जाँच गरिरहेको महानगरीय प्रहरी ट्राफिक महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दशैंलाई लक्षित गरी मापसे जाँचमा कडाइ गरिएको छ । आइतबार मात्रै ९३ जनालाई नियन्त्रणमा लिइएको थियो । सोमबार पनि सोही सङ्ख्यामा मापसे गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । दशैं र तिहारमा मादक पदार्थ सेवन गरी अनियन्त्रित तरिकाले सवारी साधन चलाउँदा सडक र सवारी दुर्घटना बढी हुने भएकाले ट्राफिकले पर्वका बेला ट्राफिक नियमलाई कडाइका साथ लागू गर्दै आएको छ । अहिलेसम्म उपत्यकामा चार्पाँचवटा सामान्य प्रकृतिका सवारी घटनाबाहेक गम्भीर प्रकृतिका दुर्घटना भने नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending