Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

पोर्चुगाली प्रधानमन्त्री पाँच दिने चीन भ्रमणमा

\"21061-500\"बेइजिङ्ग, २२ असोज । चिनियाँ प्रधानमन्त्री लि केक्याङ्को निमन्त्रणामा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टा चीनको पाँच दिने औपचारिक भ्रमणको क्रममा शनिबार राजधानी बेइजिङ्ग पुगेका छन । भ्रमणको क्रममा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टा र चिनियाँ प्रधानमन्त्री लि केक्याङ्बीच महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ । उनीहरुबीच दुईदेश बीचको सम्बन्ध अझै सुढृण गराउने र सहयोग आदान प्रदान गर्ने विषयमा महत्वपूण सहमति,छलफल हुने बुझिएको छ । सन् १९६१ मा पोर्चुगलको राजधानी लिस्बनमा जन्मनु भएका कोस्टाले सन् १९८० ताका कानून शास्त्रको अध्ययन गर्नु भएपश्चात् युरोपेली अध्ययन युरोपियन स्टडिज विषय लिई स्नातकोत्तर डिग्री हासील गरेका थिए । किशोर अवस्था छँदै कोस्टा सन् १९७५ मा पोर्चुगलको सोसलिस्ट पार्टिमाआवद्ध भएको र पछि लिस्बन नगर परिषद, संसदिय मामिला मन्त्रालय, न्याय मन्त्रालय, गृह तथा आन्तरिक प्रशासन मन्त्रालय इत्यादि जस्ता सरकारी निकायहरुमा उहाँले गहन जिम्मेवारी निर्वाह गरेका छन । पछिल्ला वर्षहरुमा उहाँले युरोपेली संसदको उपाध्यक्ष पद सम्हालेका थियो । प्रधानमन्त्री कोस्टा पहिलो पटक सन् २००७ मा लिस्बन महानगरको मेयर पदमा निर्वाचित भै सन् २००९ र २०१३ गरी दुई पटक पुनर्निवाचित भएका थिए । सन् २०१४ को नोभेम्बरमा आफ्नो पार्टीको महासचिव पदमा निर्वाचित हुनु भएका कोस्टाले सन् २०१५ को नोभेम्बरमा सम्पन्न निर्वाचनमा विजयी भएपश्चात् त्यही बखतदेखि नै पोर्चुगलको प्रधानमन्त्री पदको दायित्व वहन गर्दै आएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending