Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

प्रचण्डको भारत भ्रमणमा कुनै नयाँ सम्झौता भएको छैन – शर्मा

\"14608041_1338235486200341_2007611509_n\"काठमाडौं, २१ असोज । उर्जामन्त्री जनार्दन शर्माले प्रचण्डको भारत भ्रमणको क्रममा कुनै नयाँ सम्झौता नभएको बताएका छन् । उनले भारत भ्रमणको क्रममा नेपाल र भारतका प्रधानमन्त्रीको २५ बुँदे संयुक्त विज्ञप्तिको विषयमा जनतालाई भ्रमित पार्ने काम भएको भन्दै त्यसमा नयाँ सम्झौताको कुरा केही नभएको बताएका हुन । शुक्रबार भक्तपुर अनन्त लिंगेश्वर नगर कमितिद्धारा आयोजित विजया दशमी , दिपावली , छट तथा नेपाल संवतको अवशरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई संवोधन गर्दै उर्जामन्त्री शार्माले उक्त कुुरा बताएका हुन । उनले राष्ट्रघातका काम गर्ने चाहि ठुल– ठुला गफ गरेर बडो राष्ट्रवादी बन्ने गरेको प्रशंग उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा द्धिपक्षिय सम्बन्ध सुधार र आपसी हित बाहेकका कुनै पनि सम्झौता नभएको बताउँदै अफबाह फैलाउने काम भएको बताए । मन्त्री शर्माले नयाँ संविधान नेपालको सवैभन्दा ठुलो उपलब्धी भएको बताउँदै संविधानको कार्यन्वयनको लागि सरकार गंभिरता पूर्वक लागिरहेको बताए । उनले संविधानको कार्यन्वयनबाट नै राजनीतिक स्थिरता पैदा पैदा हुने बताउँदै सरकार स्थनिय निकायको निर्वाचनको तयारीमा लागेको उल्लेख गरे । नेपालको उर्जा क्षेत्र निकै ठुलो लगानीको क्षेत्र रहेको बताउँदै उर्जामन्त्री शर्माले उर्जामा लगानी गर्नेहरुको ठुलो लामबन्दी रहेको बताए । ‘नेपालको पानी जनताको लागानी ’भन्ने अभियानकै रुपमा उर्जा क्षेत्रमा नेपाली जनताले उर्जा क्षेत्रमा शेयर हाल्न पाउने व्यवास्था गरिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending