Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दुर्गा मन्दिरहरुमा आतंकवादी हमलाको त्रासदी

[caption id=\"attachment_95320\" align=\"aligncenter\" width=\"750\"]\"भारतकाे भारतकाे दिल्लीस्थित अक्षरधाम मन्दिर[/caption] नयाँदिल्ली, १६ असोज । कश्मिरको उरी हमलामापछि भारत–पाकिस्तानबीच द्वन्द्व बढिरहेकाबेला नवरात्री शुरु भएसँगै दुर्गा मन्दिरहरुमा आतंकवादी हमला हुन सक्ने भन्दै भारतले कडा सुरक्षा सतर्कता अनाएको छ । नवरात्रीसँगै तिहार पनि नजिकिएको छ । भारतमा दशैंको नवरात्रीभर दुर्गा मन्दिरहरुमा निकै भीँड लाग्ने गर्दछ । भिँडभाड हुने क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । दिल्लीका मन्दिुरहरुमा विशेष सुरक्षा बढाइएको छ । उरी हमलापछि हाल राजधानी नयाँ दिल्लीलाई संवेदनशील क्षेत्र मानिएको छ । नवरात्रीको नौ दिनसम्म कालिकाजी, अक्षरधाम, झण्डेवालान तथा छतरपुर लगायत दिल्लीका ठूला मन्दिरहरु भब्य रुपमा सजाइएका छन् । दिल्लीको झण्डेवालान मन्दिरको चारैतिरको प्रवेशद्वारमा प्रहरी तैनाथ गरिएको छ भने मन्दिर परिसरमा पनि प्रहरी तैनाथ गरिएको छ । मन्दिर परिसरमा सीसीटीभी जडान गरी निगरानी गरिएको अधिकारीहरुले जनाएका छन् । प्रहरीको साथै पारामिलिट्रीका जवान पनि सम्वेदनशील मानिएको मन्दिर क्षेत्रमा तैनाथ गरिएको छ । नवरात्री अवधिभर कालिकाजीको मन्दिरमा भक्तजनहरु दर्शन गर्न आउँछन् । उक्त मन्दिरमा २४ सै घण्टा भक्तजन आउने गर्छन् । राती २ बजेदेखि ४ बजेसम्म सबैभन्दा बढी भिँड हुने गर्दछ । उक्त समयमा आरती हुने भएका भक्तजनहरुको भिँड लाग्ने गर्दछ । भारतका धार्मिक मठ मन्दिरहरुमा विभिन्न समयमा घटनाहरु घट्ने गरे पनि उरी हमलापछि भने आतंकवादी हमला हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको जनाइएको छ । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending