Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

माओवादी केन्द्रको पत्रकारमा यसरी भयो विभाजन

\"press-center-nepal\" काठमाडौं, १६ असोज । नेकपा माओवादी केन्द्रसम्बद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले ८ उपाध्यक्ष र १५ जना सचिव सहितको २६ सदस्य सचिवालय बनाएको छ । विभिन्न माओवादी घटकहरुबीचको एकतापछि क्रान्तिकारी पत्रकार संघलाई प्रेस सेन्टर नेपाल बनाइएको थियो । नवगठित प्रेस सेन्टरको पहिलो महाधिवेशनबाट अध्यक्षमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहाल तथा महासचिवमा विष्णु सापकोटा ‘जुगल’ चुनिएका छन् । दश वर्षपछि भएको पहिलो महाधिवेशनबाट पनि संघका संस्थापक अध्यक्ष दाहाललाई नै पार्टीको दबाबमा अध्यक्ष बनाइएको भन्दै महाधिवेशनमा चर्को असन्तुष्टी थियो । सेन्टरको उपाध्यक्षमा निवर्तमान अध्यक्ष गोविन्द आचार्य चुनिएका छन् भने अन्य उपाध्यक्षमा ओम शर्मा, बलराम थापा, सचिन रोका, दीपक मैनाली, कमल गिरी, देवराम यादव, लक्ष्मी पुन चयन भएका छन् । सचिवमा विवेक गौतम, एसबी थापा, मनोज घर्ती, राजेश चाम्लिङ, रुवी श्रेष्ठ, पहल साउद, मनीषा श्रेष्ठ, लक्ष्मण खड्का, उपेश महर्जन, सुरेश यादव, ओपेन्द्र शर्मा, प्रभा बोगटी, मणि विश्वकर्मा, गोमा घिमिरे र आस्था केसी चुनिएका छन् भने सुरेशचन्द्र अधिकारी कोषाध्यक्ष भएका छन् । महाधिवेशनको बन्दसत्रबाट भने अध्यक्ष मात्रै घोषणा गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending