Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भारतका सबै खाले आक्रमणको जवाफ दिने पाकिस्तानको घोषणा

\"sena\"एजेन्सी , १४ असाेज । पाकिस्तानका प्रधामन्त्री नवाज सरिफले आफ्नो देशमा कुनै पनी आक्रमण भए त्यसको जवाफ दिने बताएका छन् । प्रधानमन्त्री सरिफले एक उच्चस्तरीय बैठकमा बोल्दै कुनै पनि आन्तरिक र बाह्य हस्तक्षेपसँग जुध्न आफ्ने देश सक्षम रहेको बताएका हुन । पकिस्तानी उच्च सैनिक अधिकारी सहित बसेको उक्त बैठकले भारतीय सेनाले कश्मीरका जनतामाथि अत्याचार गरेको बताउँदैे भत्र्सना गरेको थियो । बैठकलाई सम्बोधित गर्दै नवाज सरिफले भने, “संसारलाई थाहा छ, पाकिस्तानले विश्वमा शान्तिका लागि ठूलो त्याग गरेको छ । अरूले भड्काउँदैमा पाकिस्तान भड्कँदैन । हामी निकै संयमित छौं ।’ प्रधानमन्त्री सरिफले सिन्धु जल सम्झौता भारत र पाकिस्तानको आपसी सहमतिमा गरेको स्मरण गर्दै भारतले चाहेर पनि उक्त सम्झौता भंग गर्न नसक्ने दावी गरे । उनले काश्मिरी जनताको आहना अनुसार काश्मिर समस्या समाधान नहँदा सम्म पाकिस्तानले उनीहरुलाई सहयोग समर्थन गरिरहने दृढता व्यक्त गरे । पाकिस्तान शान्तिपूर्ण दक्षिण एसियाको पक्षमा भएको दाबी गर्दै उनले शान्ती र आफ्नो स्वतन्त्र अस्तित्वका लागि जस्तोसुकै संघर्ष गर्न पाकिस्तान तयार रहेको दृढता व्यक्त गरे । पाकिस्तानको अखण्डता कायम गर्न पाकिस्तानी सुरक्षाबलको तयार रहेको उनको भनाई थियो । यसैगरी बुधबार पाकिस्तानी रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले कश्मीर स्वतन्त्र भएपछि भारत ध्वस्त हुने बतएका छन् । उनले कश्मीरका जनतालाई पाकिस्तानले नैतिक सहयोग र समर्थन रहेको उल्लेख गर्दै उनले भने, ‘जब कश्मीरमा स्वतन्त्रता आन्दोलन सफल हुन्छ तब भारतको अन्त्य हुन सुरु हुनेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies