Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

यसरी भेटेका रहेछन् टीकापुर घटनाका फरार अभियुक्तलाई प्रचण्डले

\"reshma-chaudhary-1\" काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणकाबेला मधेस आन्दोलनमा भएको टीकापुर घटनाका प्रमुख फरार अभियुक्त भनिएका रेशम चौधरीलाई भेटेको भ्रमण टोलीकै एक सदस्यले खुलासा गरेका छन् । प्रचण्डको दिल्ली भ्रमण टोलीका सदस्य मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले रेशम चौधरीलाई प्रचण्डले भेटेको खुलासा गरेका हुन् । शुक्रबार ब्यवस्थापिका संसदको बैठकमा बोल्दै फोरम लोकतान्त्रिकका सचेतक चौधरीले प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई नियोजित रुपमा भने भेट नगरेको बताए । फरार अभियुक्त चौधरीसँग प्रचण्डको दिल्लीको ताज होटलमा भेट भएको पनि स्पष्ट गरे । कसरी भयो भेट ? सांसद चौधरीले भन्छन्– ‘ताज मल होटलमा भएको कार्यक्रममा सुरक्षा निकायले कसैलाई पस्न दिएको थिएन । पछि डिनरका बेला थारु आन्दोनलको पक्षमा उभिने सांसदहरु आएका छन् भनेर उनी हामीलाई भेट्न आएका थिए । एक जना नेपालीका नाताले प्रधानमन्त्रीलाई देख्ने वित्तिकै उठेर अभिवादन गर्नु स्वभाविक हो । यसलाई अतिरञ्जित व्याख्या भरियो ।’ आन्दोलनका फरार अभियुक्तलाई भेट्नुलाई अतिरञ्जित गर्न नहुने पनि उनले बताए । थरुहट आन्दोलनकै संयोजक मन्त्री हुँदा आन्दोलनका अर्का ब्यक्तिलाई भेट्न नहुने ? भनी चौधरीले प्रश्न गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies