Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

४८ घण्टाभित्र दिल्लीमा ठूलो हमला हुन सक्ने, जवाफी कारबाहीका लागि एयरफोर्स तयार

\"delhi-aatank\"काठमाडौं, १४ असोज । भारतको कश्मिरमा भएको हमलापछि भारत–पाकिस्तानबीचको द्वन्द्व बढिरहेकाबेला भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी हमला हुन सक्ने भन्दै एयर फोर्स तयारी अवस्थामा राखिएको छ । आगामी ४८ घण्टाभित्र ठूलो आतंकवादी हमला हुनसक्ने भन्दै भारतले ५ मिनमै जवाफ दिन एयरफोर्स तयारी अवस्थामा राखेको भारतीय चर्चित मिडिया आजतकले जनाएको छ । भारतको महत्वपूर्ण क्षेत्रमा आगामी ४८ घण्टाभित्रै हमला हुन सक्ने आशंका गरिएको छ । उक्त सूचनापछि दिल्ली सरकारले ती क्षेत्रहरुमा सुरक्षा सतर्कता बढाएको छ । केन्द्रीय प्रहरी तथा दिल्ली प्रहरीले कुनै पनि हमला रोक्नका लागि लगातार काम गरिरहेको छ । लडाकु विमान एयरफोर्स समेत तयारी अवस्थामा राखिएको छ । कुनै पनि आपतकालिन स्थिति अन्त्य गर्न सफल हुने गरी एयरफोर्स तयारी अवस्थामा राखिएको भारतीय मिडियाहरुले जनाएका छन् । सबै प्रहरी बललाई ठूलो आतंकवादी हमला हुन सक्ने भन्दै तयारीमा रहनका लागि यसबारेमा म्यासेज गरिएको छ । प्रहरीलाई बुलेट प्रुफ ज्याकेट लगाउनसमेत निर्देशन दिइएको छ । ‘क्विक रेस्पोन्स टिम’लाई पनि उच्च तयारीमा राखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पछिल्लो स्थितको समीक्षा गर्न क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को बैठक बोलाएका छन् । तनाव बढेमा स्थिति सम्हाल्नेबारे पनि वैठकमा छलफल हुन सक्नेछ । भारतको सर्जिकल स्ट्राइक तथा पाकिस्तानसँग बढ्दै गएको तनावकाबीच केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले पनि शुक्रबार सुरक्षा बैठक बोालउका छ । उक्त बैठकमा आईबीच तथा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखका साथै एनएसए अजित डोबल पनि सहभागी हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending