Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रोल्पा रुकुममा बसेर कलम, बन्दुक र मादलको संयोजन गरेको स्मृति ताजै छ –प्रचण्ड

\"prachanda-2\"काठमाडौं, १३ असोज । प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई रोल्पा रुकुमका बस्तिहरुमा बसेर कलम, बन्दुक र मादलको संयोजन गरेको स्मृति आज पनि ताजै रहेको बताए । उनले युद्ध र शान्तिकालमा खेलेका मौलिक भूमिका, पहिचान र विशेषताहरुलाई निरन्तर अगाडी बढाउदै जनताको पक्षमा कलम चलाइरहन प्रेस सेन्टर नेपाललाइ बिशेस अनुरोध समेत गरे । जनयुद्धकालमा काठमाडौंमा रहेका मिडियाहरुले शान्ति प्रक्रियाका लागि खेलेको भूमिका अन्तरास्ट्रिय रुपमै महत्वपूर्ण रहेको बताएका छन् । प्रेस सेन्टर नेपालको एकताको प्रथम रास्ट्रीय अधिबेशनको बिहिबार राजधानीमा उद्धघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रचण्डले प्रेस जगतले नेपालको राजनीतिक परिबर्तनमा महत्वपूर्ण भूमिका खेलेको तथ्यलाइ कसैले मेटाएर मेटाउन नसक्ने जनाउदै प्रेसको भूमिका नेपाली राजनीतिमा आधारभूत रुपमा सकारात्मक र कठिन परिस्थितिमा सहयोगी रहेको बताए । उनले संबिधान कार्यान्वनको चुनौती सामना गर्न राजनैतिक नेतृत्वलाइ सहयोग गर्न प्रेसलाई अपिल समेत गरे । प्रधानमन्त्री प्रचण्डले ठुलो बलिदानपछी प्राप्त परिबर्तनलाई स्थापित गर्न, संविधानको स्विकार्यतालाई बिस्तार गर्न र आन्तरिक रास्ट्रीयतालाई बलियो बनाउन पत्रकारिता क्षेत्रले राजनीतिक नेतृत्वलाइ सचेत गराउन सक्नु पर्ने बताए । आगामी १७ ÷ १८ महिना भित्रमा ३ तहको निर्बाचन गराउन नसके ७० वर्ष देखि लडेर ल्याएको परिबर्तन खतरामा पर्न सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले संचार क्षेत्रलाइ जिम्मेवार बनेर त्यस तर्फ बाताबरण बनाउन आग्रह गरे । उनले बिचारमा बिबिधता भए पनि नेपाल रास्ट्रको स्वतन्त्रता र सार्बभौमिकताको रक्षाका लागि एक हुन सबैलाई अनुरोध गरे । भूकम्प पछिको पुननिर्माण र नवनिर्माणको कामलाइ द्रुत गतिमा अघि बढाउनका लागि त्यसका जटिलताहरु चिर्दै अगाडि बढ्न आफु लागि परेको भन्दै उनले पत्रकारिता क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा गरेको समेत बताए । रास्ट्रीय गौरबका आयोजनाहरु समयभित्रै सम्पन्न गर्ने प्रक्रिया अघि बढिरहेको बताउदै आफुलाई सहयोग गर्न आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending