Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बेइजिङमा नेपालको राष्ट्रिय दिवस मनाइयो

\"nepal-china\"बेइजिङ, ५ असोज । बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा मङ्गलबार नेपालको राष्ट्रिय दिवस मनाइयो । कार्यक्रमको उद्घाटन कार्यवाहक राजदूत हरिशचन्द्र घिमिरेले दीप प्रज्वलन गरी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री कोङ सुआनयुनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, चीनका लागि नेपालका पूर्व राजदूत, सार्क राष्ट्रका प्रतिनिधि, आसियान तथा राष्ट्र सङ्घका प्रतिनिधि, चीनमा अध्ययनरत विद्यार्थी तथा चीनमा रहेका नेपालीहरुको उपस्थिति थियो । कार्यक्रममा कार्यवाहक राजदुत घिमिरेले सन् १९६३ मा दुई मुलुकबीच दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको वाणिज्य, शिक्षा, मानव संसाधन विकासका साथै विभिन्न परियोजना निर्माणमा पूर्णरुपले सहयोग गर्दै आएको स्मरण गर्दै त्यसको उच्च मूल्याङ्कन गरे । नेपाल–चीनको मैत्री सम्बन्ध बुद्घ, अरनिको जस्ता ऐतिहासिक पुरुषको योगदानमा आधारित रहेको बताउँदै उनले भने “चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक हो ।” नेपाल सदा चीनको एक चीननीतिको समर्थनमा रहेको पनि उनले उल्लेख गरे । गत वर्ष असोज ३ गते संविधान घोषणा भएको दिनलाई संविधान दिवसका रुपमा मनाउने नेपाल सरकारको निर्णयअनुसार असोज ३ लाई संविधान दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने असोज ३ लाई संविधान दिवसका रुपमा मनाइए पनि देशबाहिर भने सेप्टेम्बर २० लाई राष्ट्रिय दिवसका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरेको कार्यवाहक राजदूत घिमिरेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending