Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सोमबार देखि पहिरोले अबरुद्ध सडक सफा गर्ने काम सुरु

[caption id=\"attachment_92274\" align=\"alignleft\" width=\"371\"]\"फाइल फाइल तस्विर[/caption] ताप्लेजुङ, २८ भदौं । आइतबार रातिको वर्षाले पहिरो गएपछि सोमबारदेखि अवरुद्ध मेची राजमार्गको ताप्लेजुङ् –पाँचथर सडकखण्ड केहि समयमै संञ्चालनमा आउने भएको छ ।   क्षेत्रीय सडक डिभिजन कार्यालय इलामका निर्देशक शिवहरी सापकोटाले हिजो बेलुका नै आफुले सडक खोल्न आवश्यक सामान ल्याउन निर्देशन दिएको र बिर्तामोडबाट स्काभेटर मेसिनमा लाग्ने ठुलो पाइप ल्याएर बाटो खोल्ने काम सुरु भैसकेको बताए । पाइपले पनि ढुंगा फुटाउन नसके अन्तिम विकल्पको रुपमा ब्लाष्टिङ् गरेर भएपनि सडक खोलीने उनले बताए । ब्लाष्टिङ गर्दा जमिन थर्किएर पहिरो झर्ने र ढुङ्गा माटो अरु थुप्रिने खतरा भएकाले मेसिन बाटै हटाउने कोसिस गरिरहेको बताइएको छ । निर्देशक सावकोटा आफै पहिरो बाट अवरुद्ध सडको अवलोकनका लागि गएका थिए । आइतबार रातिबाट सुरुभएको वर्षा रोकिएपछि हिजो दिउँसो २ बजेबाट सडक खुलाउने प्रयास गरिएको थियो । सडकमा ठूला ढुंगाहरु समेत झरेकाले हटाउन समस्या भएको कारण बाटो सञ्चालनमा आउन सकेको थिएन् । मेची राजार्गको ल्याङवादेखि बहानन्देसम्मको तीन किलोमिटर क्षेत्रमा पहिरो झरेकोले सडक संचालनमा आउन समस्या भएको हो । सोहि सडक खण्डमा यस अघि भदौ १७ गते रातिको वर्षाले पहिरो झरेपछि अवरुद्ध भएको सडक एकसाता पछि मात्र संचालनमा आएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending