Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

 साल्ट ट्रेडिङ कर्पोरेशनको ५४ औं वार्षिकोत्सब सम्पन्न

\"salt-trading\"काठमाडौं, २७ भदौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५४ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा बालबालिकाको क्षेत्रमा सक्रियतापूर्वक योगदान पुर्याए बापत नेपाल बाल संगठन धनगढी, कैलालीलाई रु ५० लहजार बालहितकारी पुरस्कार प्रदान गरेको छ । आपूर्तिमन्त्री दिपक बोहराले बाल संगठन धनगढीका सभापति श्री शेर सिंह् खड्कालाई ताम्रपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । बार्षिकोत्सव समारोहलाई संवोधन गर्दै बोहराले आम उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन साल्ट टे«डिङ कर्पोरेशनले खेलेको भुमिकाको सर्हाना गर्दै भविस्यमा यसले आफ्ने सेवा क्षेत्र विस्तार गर्दै जानुपर्ने बताए । उनले निकट भविस्यमा आउने चाड बडादशैं, तिहार तथा छटलाई लक्षित गर्दे अधिकांश स्थानमा सुपथ मूल्यका पसल खोल्ने योजना रहेको बतउँदै उपभोक्ताको हित संरक्षण गर्न अनुगमनलाई तीव्रता दिइएको बताए । समापतिको आसनबाट कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले लामो समयदेखि गुणस्तरिय दैनिक उपभोग् सामाग्रीहरु नेपाली जनतालाई उपलब्ध गराउदै आएको र भविस्यमा यसलाई निरन्तरता दिइने उल्लेख गरे । उनले नेपाल सरकारले प्ररम्भ गरेको जन उपयोगी कार्यक्रमलाई सहयोग पुर्याउँदै आएको र यस्ता जनपयोगी कार्यक्रममा पुर्ण सहयोग दिने बताए । आपूर्ति मन्त्रालयका सह सचिव एवं कर्पोरेशनका सञ्चालक समितिका सदस्इ श्री आनन्दराम रोग्मीले सरकारको निर्देशन र कर्पोरेशनको सक्रियतामा भएका कामहरुलाई आम जनताले सकारात्मक रुपमा लिएकाले यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत श्रीमती उर्मिला श्रेष्ठले जस्तो सुकै असहज परिस्थितीमा पनि आफ्ना दक्ष र सक्षम जनशक्तिको माध्यमले सेवालाई विस्तार गर्दै लगेको बताइन । उनले कर्पोरेशन किसानको हितमा नयाँ सोचाई राख्दै उपयोगी मल , बिउको व्यवस्थाका साथै पूर्वाधारमा उपयोगी निर्माण समाग्रीको उत्पादन तर्फ पनि प्रयासरत रहेको बताइन । उनले कर्पोरेशनले मुलुकमा झण्डै शतप्रतिशत परिवारमा आयोडिनयुक्त नुन पुर्याउन सफल भएको बताइन । साल्ट टे«डिङ कर्पोरेशन अधिकारिक ट्रेड युनियनका अध्यक्ष श्री मेघराज ज्ञवालीले सस्थाको हित संरक्षण्का साथै कर्मचारीहरुको वृत्ति विकास र हकहितमा सक्रिय रहने जनाए । समारोहमा उत्कृष्ट सेव ागर्ने कर्मचारीलाइई सम्मान प्रदान गरिएको थियो । साथै प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई छात्रावृत्ति प्रदान गरिएको थियो । यसका अतिरित्त २० वर्ष सम्म कर्पोरशनको सेवा गरे वापत कदर पत्र प्रदान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: