Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रचण्डले श्रम समितिमा भ्यागुताको कथा सुनाए

\"cm-prachanda-labour-comittee\" काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय श्रम समितिको आइतबारको बैठकमा भ्यागुताको कथा सुनाएका छन् । आफू भारत भ्रमणमा गएर राम्रो काम गर्न खोजेको भन्दै प्रचण्डले भ्यागुताको कथा सुनाएका हुन् । ‘कसैले राम्रो काम गर्न खोज्यो कि हामी खुट्टा तान्न थालिहाल्छौं । यो राम्रो संस्कार होइन’, प्रचण्डले भने, ‘देश र जनताको पक्षमा राम्रो काम गर्न खोज्दा सकरात्मक रुपमा सहयोग गरौं ।’ प्रचण्डले खतरा मोल्नु लिडरको दायित्व भएको भन्दै हातखुट्टा बाँध्ने प्रवृत्तिबाट सचेत हुनुपर्नेमा जोड दिए । आफूले देशका लागि नै खतरा मोल्ने कुरा गरेको उनले बताए । उनले शनिवार राजधानीमा भएको एक अन्तरक्रियामा आफू जोखिम मोलेर नै भारत भ्रमणमा जान लागेको बताएका थिए । आफूले प्रयोग गरेको शब्दले कसैले कुनै टेन्सन लिन जरुरी नभएको उनले बताए । सबैले नेतृत्वको हातखुट्टा बाँध्ने प्रवृत्तिबाट माथि उठेर देश र जनताका लागि सोच्न पनि प्रचण्डले समितिको बैठकमा आग्रह गरे । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित रहने जानकारी दिए । गत वर्ष नेपाल–भारत दुई देशीय सम्बन्ध उतारचढावपूर्ण रहेको उल्लेख गर्दै प्रचन्डले आफ्नो भारत भ्रमण विगतको समीक्षासहित दुई देशको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित रहने उल्लेख गरे । बैठकमा सांसदहरु भीम रावल, जितेन्द्र देव, भरतबहादुर खड्का, सुनिलबहादुर थापा, चुडामणि जंगली, लालबाबु यादव, अशोककुमार मण्डल, पेम्बा लामा, पुष्कर आचार्य, प्रेमकिशोर शाह, गणेशमान पुन, गीता वाग्ले, बलबहादुर केसी, ललिताकुमारी रेग्मी, राज्यलक्ष्मी श्रेष्ठ, राधा तिमिल्सिना र अब्दुल हमिदले नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको भारत भ्रमणबारे आफ्ना सुझाव र धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending