Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

देशभित्रको समस्या हल नगरि भारत भ्रमणमा नजान प्रधानमन्त्रीलाई उपेन्द्र यादवको आग्रह

\"upendra_yadav-nov24\"काठमाडौँ, २४ भदौ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले देशका समस्या हल गरेर मात्र प्रधानमन्त्रीले भारत भम्रणमा जानुपर्ने बताएका छन् । रिपार्टस क्लबद्वारा शुक्रबार आयोजित साक्षात्कारमा उनले देशका ज्वलन्त विषयलाई थाती राखेर विदेश भम्रणमा जाँदा आफ्नो पहिचान र मयार्दा धरापमा पर्ने बताए । यादबले राष्ट्रिय समस्यालाई सम्बोधन गर्नका लागि सविधान सशोधन प्रक्रिया अगाडि बढाएर आफूले गरेको प्रतिबद्धता पूरा गरी मात्र भम्रणमा जान प्रधानमन्त्रीलाई सुझाव दिदैं यादवले भने, ‘बरु दुई चार दिन भम्रणलाई पर सारी देशको समस्या हल गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्छ, नभए विदेशमा जाँदा उनीहरुको प्रश्नको उत्तर प्रधानमन्त्रीसंग हुने छैन । भम्रणका समयमा उठाउने विषयमा पनि आफूहरुसँग छलफल नगरिएको आरोप लगाउँदै उनले मधेसी मोर्चासँग गरेको प्रतिबद्धता र सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताए । अध्यक्ष यादबले अहिलेको सरकार प्राथमिकताको विषयलाई छोडेर खुद्रा विषयमा अल्झेको टिप्पणीगर्दै नामको लागि मात्र संविधान सशोधन नगरी समस्या हल हुने गरी गर्नुपर्दछ, अन्यथा देश पुनः द्वन्द्वमा फस्न सक्ने बताए । उनले भने , ‘अहिलेको सरकारले सविधान सशोधन गरी मुलुकको राष्ट्रिय समस्या हाल गर्नतर्फ ध्यान दिएको छैन । सविधान सशोधन, मुद्दाको खारेजी, बन्दीलाई रिहाइ गर्ने विषयमा कार्य प्रारम्भ पनि नगर्नु दुःखद कुरा हो । सविधान सशोधन नगरिकन कुनै पनि चुनाव हुन नसक्ने बताउँदै अध्यक्ष यादबले भने, ‘ प्रादेशिक संरचना खडा गरी मात्र स्थानीय चुनाव गरिनुपर्छ ।’’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending