Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

स्वास्थ्यचौकीबाटै बाँडिन्छन्, गुणस्तरहिन औषधि

बिराटनगर, २४ भदौ । मोरङमा सरकारी स्वास्थ्य संस्थाले नै गुणस्तस्तरहिन औषधि वितरण गरेको भेटिएको छ । मोरङको कटहरी स्वास्थ्य चौकीबाट गुणस्तररहिन औषधिहरु वितरण गर्ने गरिएको स्थानीय मृत्युञ्जय झाले बताए । \"500\"स्वास्थ्य चौकीले वितरण गर्ने गरेको सिप्रोफ्ल्यासासिन औषधि प्याकेट भित्र रंग परिवर्तन भएको र खोल्ने पिठो हुने गरेको पाइएको छ । वितरण गर्ने गरिएको औषधिहरु गुणस्तरहिन भेटिएको लिएको सिप्रोफ्ल्यासिसन नामक औषधि गुणस्तरहिन भेटिएको गुनासो आएको छ । औषधिको म्याद हेरेर मात्रै वितरण गर्ने गरिए पनि औषधिको गुणस्तर मापन गर्ने ल्याव आफूहरुसँग नभएको कटहरी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट राजकुमार मेहताले आफूहरुलाई बताउने गरेको झाले गुनासो गरे । \"rectified-sprid\"स्वास्थ्य चौकीबाटै वितरण गरिने औषधि हातमा समाउने बित्तिकै धुलोपिठो हुने गरेको स्थानीयको गुनसो छ । सिप्रोप्लक्स ५०० औषधि भारतको लेबोरेट फर्मासेटिकलस् इण्डिया लिमिटेडद्वारा उत्पादित औषधि हो । जिल्ला स्वास्थ्य कार्यालय मोरङले स्वास्थ्यचौकीमा पठाएका अधिकांश औषधिहरु गुणस्तरहिन हुने गरेको जिल्लाकै स्वास्थ्य कार्यकर्ताहरु बताउँछन् । स्वास्थ्य चौकीहरुलाई उपलब्ध गराइएका रेक्टिफाइड स्प्रिड पनि गुणस्तरहिन हुने गरेका छन् । ती स्प्रिट ९० प्रतिशत अल्कोहलको मात्रा हुनुपर्नेमा कुनै गन्धसमेत नआउने र आगोमा हाल्दा आगो निभ्ने गरेको स्वास्थ्य कार्यकर्ताहरुको गुनासो छ । क्षयरोगका विरामीहरुले सेवन गर्ने औषधि, भिटामिन ए, जुकाको औषधि, डिपो, पिल्स चल्की लगायतका औषधिहरु भने खुला औषधिपसलहरुमा पाइने औषधि भन्दा उच्च गुणस्तरको हुने गरेको कटहरी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट राजकुमार मेहताले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending