Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

शिक्षाऐन अनुसार नियमावली बनाउँछु–शिक्षामन्त्री

\"drकाठमाडौँ, २१ भदौ । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान)ले शिक्षा ऐनलाई नेपालको संविधानअनुरुप र निजी क्षेत्रमैत्री बनाउन पहल गर्नुपर्ने मागसहितको ध्यानाकर्षण पत्र आज शिक्षामन्त्री धनीराम पौडेललाई बुझाएको छ । हिसानले शिक्षा नियमावली निर्माण गर्दा हिसानलगायत सरोकारवाला संस्थाको सुझाव लिई ऐनमा प्रष्ट नभएका विषयलाई प्रष्ट गर्नुपर्ने, राष्ट्रिय शिक्षा परिषद्लगायत शिक्षासम्बन्धी सरोकारवाला समितिमा हिसानको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने र राष्ट्रिय परीक्षा बोर्डलाई यथाशीघ्र पूर्णता दिई कार्य सम्पादनमा लगाइनुपर्नेलगायत माग राखेको हो । यसैगरी कक्षा ११ र १२ को परीक्षाको परिणाम ग्रेडिङ प्रणालीअन्तर्गत गर्ने हो वा अङ्क प्रणालीअन्तर्गत गर्ने हो त्यसको निक्र्योल गरी तुरुन्त सम्बन्धित संस्था र व्यक्तिलाई जानकारी गराइनुपर्ने, ग्रेडिङमा जाने हो भने सोहीअनुसार पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जन गर्नुपर्ने हिसानले माग गरेको छ । हिसानका अध्यक्ष रमेश सिलवालले नेपालको शिक्षा जगत्लाई मर्यादित र व्यवस्थित बनाउन आफ्नो क्षेत्रबाट सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । शिक्षामन्त्री पौडेलले ध्यानाकर्षणपत्र बुझ्दै शिक्षा ऐनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्न छिट्टै नियमावली, निर्देशिका र कार्यविधि ल्याइने आश्वासन दिनुभयो । रा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: