Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फुटवादलाई परास्त गर्न जुटेका हौं: वादल

\"Rambahadur-Thapa-Badal\"काठमाडौं, १६ भदौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामवहादुर थापा ‘वादल’ले फुटवादलाई परास्त गरी विजयको झण्डा गाड्नका निम्ति माओवादीहरु एकतावद्ध भएको वताएका छन् । क्रान्तिकारीहरुको फुटले जनविरोधी शक्तिहरुले टाउको उठाउने मौका पाएको भन्दै नेता वादलले भने–’अब तिनको निदहराम गर्दै हामी विजयको झण्डा गाड्ने छौं ।’ माओवादी केन्द्र सम्बद्ध अखिल(क्रान्तिकारी)को ३ नं.प्रदेश स्तरीय भेलामा वोल्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका नेता वादलले एकतासँगै संगठनात्मक क्षेत्रमा देखिएका समस्यालाई पार्टीले तत्काल हल गर्ने बताए । एकता भेलामा अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने–‘अब क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह अखिल(क्रान्तिकारी)हो।आगामी स्ववियु निर्वाचनमा हामी पहिलो संगठन वनाएरै छाड्नेछौं।’ भेलामा अखिल(क्रान्तिकारी)का पुर्व अध्यक्षद्वय रमेश मल्ल र रत्न ढकाल लगायतका वक्ताहरुले क्रान्तिकारीहरुको एकताको आवश्यकता र महत्व सहितको शुभकामना मन्तब्य राखेका थिए । तीन सय सहभागी रहेको एकता भेलाले शुक्रबार हुने बन्दसत्रवाट ३ नम्बर प्रदेशको संयोजक वाहेकको नयाँ नेतृत्व निर्वाचित गर्नेछ । संयोजक यसअघि नै विजय गौतम चयन भइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending