Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यस अर्थमा माओवादी भन्दा कांग्रेस अगाडि

\"cogress काठमाडौं, १० भदौ । अन्ततः २३ दिनपछि कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । हाल थपिएको समेत हेर्दा कांगे्रेसको भागमा परेको १५ मन्त्रालय केही समावेशी भएको देखिन्छ । आफूलाई समावेशीताको जन्मदाता भन्ने माओवादी केन्द्रले समेत महिलालाई राज्यमन्त्री भन्दा माथि उठाउन सकेको थिएन । तर, कांगे्रसले एकजना मधेसी महिलालाई शान्तिमन्त्री बनाएर निकै ठूलो उदाहरण प्रस्तुत गरेको छ । शुक्रबार चाैथाे पटक भएकाे मन्त्रिपरिषद् विस्तारमा कांग्रेसकी एकल महिला पार्टी काेषाध्य समेत रहेकी सीतादेवी यादवले शान्ति मन्त्रीकाे सपथ लिइन् । माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयहरुमा मन्त्री पठाउँदा निकै विवाद देखिएको थियो । खास गरि महिला नेतृहरुले महिलालाई राज्यमन्त्री नभई मन्त्री नै बनाउनुपर्ने आवाज उठेको थियो । निकै दिनको कसरतपछि माओवादी केन्द्रले एक जना दलित र एक जना तामाङ महिलालाई राज्यमन्त्री बनाएर सो विवादको अस्थायी निरुपण गरेको थियो । महिलालाई नीति निमार्ण र राज्य सञ्चालनको तहमा पु¥याउने सवालमा किन राजनैतिक पार्टीहरुमा हिच्किचाहट पैदा हुन्छ ? यसको छाडि केही कारणहरु निश्चय नै अन्तरनिहित छ । देशमा आज जो जो उच्च ओहोदामा पुगे, त्यसको पछाडि जनयुद्धमा बगेको रगतको ठूलो देन छ । यदि जनयुद्धमा लाखौं मानिसहरु नहोमिएको भए राष्ट्रपतिदेखि, सभामुख हुँदै प्रधानान्यायाधिशसम्म कुनैपनि महिला यो देशको शासन सञ्चालनको स्थानमा पुग्ने थिएन । तर, पछिल्लो समय माओवादी भन्दा अरु पार्टी बढि समावेशी देखिनुले माओवादीप्रति निश्चय नै सन्देह बढेर गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: