Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रचण्ड नेतृत्वको सरकारमा निधी गृहमन्त्री

\"Bimalendra-Nidhi\"काठमाडौं, १९ साउन । प्रचण्ड नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको तर्फबाट विमलेन्द्र निधीले सरकारको नेतृत्व गर्ने भएका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाले निधीलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरि सरकारमा पठाउने निर्णय गर्न लागेका हुन । कांग्रेस , माओवादी र मधेसी मोर्चाबीचको गठबन्धन बनाउन निधीले महत्वपूर्ण भुमिका खेलेकाले उनैको नेतृत्वका सरकारमा जान उपयुक्त हुने सुझाव देउवा निकट नेताहरुले दिएको एक नेताले बताए । यसअघि गोपालमान श्रेष्ठ , कृष्ण सिटौला, अर्जुन नरसिंह केसीको चर्चा चलेपनि सभापति देउवाले विमलेन्द्र निधीको नेतृत्वमा सरकारमा पठाउने निर्णय गर्न लागेका हुन । यद्यपी कृष्ण सिटौलाले प्रचण्ड नेतृत्वको सरकारमा आफु सहभागि हुन इच्छुक नभएको सार्वजानिक रुपमै बताइसकेका छन् । उता रामचन्द्र पौडेल पक्षले सरकारमा आफ्नो पक्षको सम्मानजनक सहभागिता नभए बहिस्कार गर्न चेतावनी दिएको छ । पैडेल पक्षले पहिले जस्तै ६० , ४० को नीति लागु गर्न देउवालाई सुझाव दिएका छन् । यद्यपी कांग्रेसकै एक नेताले प्रतिशतका आधारमा भागबण्डा नहुने बताएका छन् । उनका अनुसार पैडेल पक्षबाट देउवाले बढीमा ४ जनालाई मन्त्री बनाउने संभावना रहेको छ । अहिले सम्म कांग्रेसले निधीको नेतृत्वका सरकारमा जाने लगभग टुंगो लगाएपनि अरु मन्त्रीहरुको नाम टुंगिन बाँकी नै रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: