Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

डोनाल्ड ट्रम्पकी पत्नीको नाङ्गो फोटो प्रकाशित भएपछि व्यापक आलोचना

काठमाडौं, १८ साउन । अमेरिक राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीको तर्फबाट उमेद्वार बनेका डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको नग्न तस्विर न्योर्क पोष्टले सार्वजानिक गरेपछि उहिले उक्त समाचारको व्यापक आलोचना भइरहेको छ । एक्सक्लुसिभ तस्विर भन्दै ‘ट्रम्पकी गृहणी’ आसयको शीर्षकमा मेलानियाको तस्विर न्युयोर्क पोष्ट ट्याबलोयडले लगातार दुई दिन प्रकाशित गरेको थियो । रोपर्ट मुर्डोकको स्वामित्वमा रहेको पत्रिकाले सन् १९९५ मा खिचिएको उक्त तस्विर प्रकाशित गरेको थियो । \"aug-1-cover-2\" एएफीका अनुसार स्लोभानियामा जन्मिएकी ४६ वर्षीया मेलानिया ती तस्विरहरु खिचिँदा २५ वर्षकी थिइन् । उनी त्यति बेला मोडलको रुपमा काम गर्थिन् । सन् १९९५ मा खिचिएका सो तस्विरहरु एक वर्षपछि हाल बन्द भइसकेको म्याक्स नामक पत्रिकामा प्रकाशित गरिएको थियो । तस्विरमा मेलानियालाई अर्की एक महिलासँग समलिंगी हाउभाउसहित ओच्छायानमा सुतेको देखाइएको छ भने अर्को तस्विरमा उनी निर्वस्त्र र हातले गोप्य अंग छापेको तस्विर देखाइएको छ । ट्रम्पविरोधी अभियान स्वरुप यो अभियान चलाइएको आरोप लगाउँदै मोडलका रुपमा नग्न तस्विर खिच्न सामान्य भएको भन्दै धेरै मेलानियाको पक्षमा देखिएका छन् । धेरैले उनी राम्री भएको समेत प्रतिक्रिया दिएका छन् । सम्भावित प्रथम महिलाको मानमर्दन गर्ने गरी तस्विर सार्वजनिक गरेको भन्दै समाजिक सञ्जालमा न्युयोर्क पोष्टको ब्यापक आलोचना भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: