Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

बुधबार प्रचण्डसँग को भिड्दैछ ?

\"chair-of-Prime-Minister\"काठमाडौं, १६ साउन । ब्यवस्थापिका संसदमा बुधबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ । संविधानअनुसार सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय आइतबार सकिएपछि सोमवारदेखि बहुमतीय प्रक्रिया शुरु हुँदैछ । बहुमतीय प्रक्रियाबाट नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दैछन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसहितका दलहरुको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीको उम्मेदवार बन्दैछन् । प्रचण्डका पक्षमा बहुमत पुगिसकेकाले उनी बुधबार मुलुकको ३९ औं प्रधानमन्त्री बन्ने निश्चित छ । प्रचण्डले जित्ने निश्चित हुँदाहुँदै पनि को भिड्ला त प्रचण्डसँग भन्ने सबैलाई चासोको विषय भएको छ । सहमतीय सरकार गठन नहुने भएपछि एमालेले प्रचण्डको प्रतिष्पर्धी उठाउने भएको छ । यसअघि लोकतान्त्रिक प्रक्रिया भन्दै केपी ओलीसँग कांग्रेस पूर्व सभापति सुशील कोइराला प्रधानमन्त्रीमा उठेका थिए । प्रचण्डसँग प्रधानमन्त्रीमा भिड्न एमालेले उम्मेदवार तयार गरिसकेको छैन । तर सम्भावित उम्मेदवारको रुपमा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ र एमाले नेता बामदेव गौतम रहेको एमाले स्रोतको भनाइ छ । राजनीतिमा कोही मित्र हुँदैन, कोही शत्रु हुँदैन भनेजस्तो प्रचण्डका अति नजिकका मित्र गौतम पराजित हुने भएर पनि प्रचण्डसँग भिड्ने बढी सम्भावना रहेको बताइएको छ । ब्यवस्थापिका संसदको बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै गौतमले प्रचण्डलाई आफ्नो एकदमै नजिकको मित्र भएको बताएका थिए । एमालेबाट प्रधानमन्त्रीका लागि उम्मेदवार तयार नभएमा भने साना दलबाट उठाउँने तयारी पनि गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending